पार्टीकाे नाम जुधेपछि कानुनी समस्या
काठमाडौँ — संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीले एकीकरणपछि रोजेको 'समाजवादी पार्टी, नेपाल' नाम पाउन कानुनी समस्या देखिएको छ । यो नामको राजनीतिक दल पहिले नै निर्वाचन आयोगमा दर्ता छ । एउटै नाममा एकभन्दा बढी दल दर्ता नहुने कानुनी…