रुसमा विमानमा आगो लाग्यो, ४१ को मृत्यु, तीनको अवस्था गम्भीर

काठमाडौं । रुसको राजधानी मस्कोमा ७३ जना सवार एक विमानमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । घाइते ६ मध्ये तीन जनाको अवस्था गम्भीर छ । मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट कम्पनीको सुपरजेट १०० विमानमा…

फौजदारी अभियोगमा पुर्वसभासद् गायत्री साह र उनका श्रीमान पक्राउ

ललितपुर :  पुर्वसभासद् गायत्री साह र उनका श्रीमान राजेश महतो पक्राउ परेका छन्। साह दम्पत्तीलाई प्रहरीले आइतबार दिउँसो ललितपुरको मेडिसिटी अस्पतालबाट पक्राउ गरेको हो। ‘फौजदारी अभियोगमा उहाँहरुलाई पक्राउ गरिएको हो’, महानगरीय प्रहरी परिसर…

गुगलको नयाँ अपरेटिङ्ग सिस्टम

गुगलले आफ्नो एन्ड्रोइड अपरेटिंग सिस्टमको नयाँ संस्करण एन्ड्रोइड क्यू छिट्टै नै लञ्च गर्दैछ । बहुप्रतिक्षित एन्ड्रोइडको यो नयाँ संस्करणमा धेरै नयाँ फिचरहरु उपलब्ध हुने बताइएको छ । समाचार अनुसार एन्ड्रोइड क्यू मा गुगलले सिस्टम वाइड डार्क…

ट्याक्टर दुर्घटनामा दुईको ज्यान गयो

पाँचथर । जिल्लाको तुम्बेवा गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा परी चालक पाँचथरको मिक्लाजुङ–२, सराङडाँडाका २३ बर्षिय दीपक भट्टराई र इलामको माङसेबुङ गाउँपालिका–४, का सञ्जय योङहाङको घटनास्थलमै मृत्यु…

प्रदेश नं ५ को प्रदेशसभाले प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्न सकेन

बुटवल,२२ बैशाख  प्रदेशसभाको तेस्रो अधिवेशन सकिदा समेत प्रदेश नं ५ को प्रदेशसभाले प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्न सकेन । प्रदेशको नामाकरण र स्थायी मुकाम तोक्न सुझाव दिन गठीत प्रदेशसभाको बिशेष समितिले प्रतिवेदन पेश गर्न नसकेका कारण…

गाजा द्वन्द्वः रकेट आक्रमण र इजरायली हवाई हमला तिव्र

जेरुसेलम । प्यालेस्टाइनको गाजा क्षेत्रमा इजरायलले हवाई हमला र ट्यांकबाट लगातार हवाई हमला तिव्र पारेको छ । गाजा क्षेत्रबाट हमास समूहले इजरायली क्षेत्रमा सयौं मिसाइल प्रहार गरेपछि त्यसको जवाफमा इजरायलले पनि हवाई हमला र ट्यांकका माध्यमबाट गोली…

प्रियंका कार्कीको ‘मलाई आमाले दिएको चौबन्दी चोली’गीतको भिडियो सार्वजनिक

काठमाडौं : अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको ‘मलाई आमाले दिएको चौबन्दी चोली’गीतको भिडियो सार्वजनिक भएको छ। स्मिता दाहालको स्वर रहेको गीतका शब्द दिनेश थपलियाका हुन्। बसन्त सापकोटाले संगीत संयोजन गरेको गीतमा संजीव बराइलीले संगीत छ।…

फेरि एकपटक जंगल जान सक्छु : प्रचण्ड

काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू फेरि एक पटक जंगल जान सक्ने बताएका छन्। आइतबार काल मार्क्सको २०१ औं जन्मस्मृतिको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्। ‘समृद्धि र समाजवाद : हामी…

गण्डकी प्रदेश सरकारले बैठक भत्ता बढायो, यस्ता छन् आजका ८ निर्णय

पोखरा : गण्डकी प्रदेश मन्त्रिपरिषद्को आइतबारको बैठकले प्रदेश सभा सदस्य तथा पदाधिकारीको बैठक भत्ता दैनिक ७५० रुपैयाँबाट बढाएर एक हजार रुपैयाँ बनाउने निर्णय गरेको छ। भत्ता दैनिक २५० रुपैयाँ बढाउने निर्णय बैठकले गरेको हो। बैठकले तनहुँको…

पुनर्निर्माणका लागि १ सय ५६ अर्बको बजेट स्वीकृत

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले आगामी आर्थिक वर्षमा पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यहरु गर्न १ सय ५६ अर्ब रुपैयाँको बजेट स्वीकृत गरेको छ । बैठकमा प्राधिकरणले पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी…