गोरखामा विप्लवका जिल्ला इन्चार्ज र सेक्रेटरी पक्राउ

गोरखा । नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेकपाका जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र जिल्ला सेक्रेटरी कपिल भट्ट पक्राउ परेका छन् । पालुङटार नगरपालिका–७ खोलाघाटबाट आइतवार साँझ उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ…

आगामी आर्थिक वर्षको बजेट १५ खर्ब ७७ अर्बको हुने

काठमाडौं । अर्थमन्त्रालयले आगामी आर्थिक वर्ष १५ खर्ब ७७ अर्बको बजेट ल्याउने प्रस्ताव तयार पारेको छ । यद्यपि, बजेटले अन्तिम रुप पाउँदासम्म यो अंकमा केहि थपघट हुनसक्ने मन्त्रालय उच्च श्रोतको दावी छ । मन्त्रालय अहिले बजेटको अन्तिम तयारीमा…

नवलपुरको छुट्टाछुट्टै दुई ठाउमा भएको सवारी दुर्घटनामा परी ३ जना घाइते

माधव अधिकारी नवलपुर, २२ वैशाख । नवलपुरको छुट्टाछुट्टै दुई ठाउमा भएको सवारी दुर्घटनामा परी ३ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको बिनयित्रिवेणी गाउपालीका २ मा भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जना…

सुस्ताको झोलुङ्गे पुल निर्माणः अझै गति लिन सकेन, झारो टार्दै ठेकेदार

रामकुमार श्रेष्ठ  नवलपरासी । जति बेला भारतीय अतिक्रमित भूमि सुस्तालाई नेपाली भूमिसंग सोझै जोड्ने गरी नारायणी नदीमा झोलुङ्गे पुल निर्माणको लागि ठेक्का लाग्यो त्यति बेला सुस्ताका बासिन्दामा खुसीको सीमा थिएन । लाग्थ्यो उनीहरुलाई एउटा युद्ध…

स्थानीय तहमा कृृषि शाखाको व्यवस्था गरिए पनि प्रभाबकारी वनेन

मुलुककै कान्छो जिल्लाको रुपमा रहेको पुर्बी नवलपरासी जिल्लामा कृषि ज्ञान केन्द्र नहुँदा किसानहरु समस्यामा परेका छन् । देश संघीयतामा गएपछि नयाँ संरचना अनुसार जिल्ला कृषि विकास कार्यालय विघटन भएको र स्थानीय तहमा कृृषि शाखाको व्यवस्था गरिए पनि…

कावासाेती १५ लाई लागूअाैषध र मदिरा मुक्त क्षेत्र बनाईने

सालिकराम भट्टराई कावासाेती । पूर्वी नवलपरासीकाेे कावासाेती १५ लाई लागूअाैषध र मदिरा मुक्त क्षेत्र बनाईने भएकाे छ । कावासोती नगरपालीका वडा न १५ को आयोजनामा आज आयोजना गरिएको लागुपर्दाथ दुब्र्यसन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै…

पूर्वी नवलपरासीमा पाैडी खेल्ने क्रममा डुबेर एक जनाकाे मृत्यु

कावासाेती । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउपालीकामा १ जनाको डुबेर मृत्यु भएको छ । विनयी त्रिवेणी गाउपालीकाको विनयी खोलमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । बुलिङ्गटार घर भएका अन्दाजी २५–३० बर्षका लेभर काम गर्दै हिड्ने अर्जुन…

कावासोती ३ मा कम्प्युटर र जुत्ता बुनाई तथा सिलाई तालिम शुरु

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं. ३ को वडा कार्यालयको आयोजनामा शनिबारदेखि कम्प्युटर तालिम तथा जुत्ता बु्नाई तथा सिलाई तालिम शुरु भएको छ । तालिमको शनिबार उद्घाटन गरिएको हो । तालिममा ४५/४५ जना गरी ९० जनाको सहभागिता रहने…

उपेन्द्र र बाबुराम बीच पार्टी एकता

कावासोती । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम बीच पार्टी एकता टुंगिएको छ । शनिबार भट्टराई र यादवले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै एकता टुंगिएको र बैशाख २३ गते सोमबार पार्टी…

दाउन्नेको चिनारी

पुर्ण बहादुर दिशा, सर्दी दक्षिण माकरु खजुरा नदी धुरर्कोट छ आस पास यिनका बीचमा रमाईलो दाउन्ने पूर्व छ दुम्किबास । माथि संसारकोट प¥यो तल आमबासको कुटो छ स्वर्ग सरी इन्द्रेणी जस्तै घुमेको छ राजमार्ग भुल्नै नसकिने गरी । उदाएदेखि…