सिटी बसको ठक्करले गैडाकोटमा चितवनका पैदलयात्री गम्भीर घाइते
गैडाकोट । डण्डा कावासोती नारायणगढ चल्ने ना ७ ख १५७४ नम्बरको सिटी बसको ठक्करबाट गैडाकोट ११ हर्कपुरमा एक जना पैदल यात्री गम्भीर घाइते भएका छन् ।
चितवनको रत्ननगर नगरपालिका बस्ने ३० बर्षका विशाल परियार सिटी बसको ठक्करबाट गम्भीर घाइते भएको…