पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । निगमले पेट्रोलमा १ रुपैयाँ ५० पैसा मूल्य बढाएको छ भने डिजेल र मटितेलमा १–१ रुपैयाँ मूल्य बढेको छ । वृद्धि भएको मूल्य शुक्रबार राति १२ बजेबाट लागू हुनेछ ।…

न्यायपरिषदमा पार्टीका कार्यकर्ता लैजानु दुर्भाग्य : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले न्याय परिषदमा पार्टीका कार्यकर्ता नियुक्त हुनु दुर्भाग्य भएको बताएका छन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले बिहीबार पोखरामा गरेको मुलुकी देवानी र…

गाेर्खामा जन्ती र माईती पक्षबीच विवाह मण्डपमै झडप, एककाे मृत्यु

गोरखा । गोरखाको पालुङटारमा जन्ती र बेहुली पक्षबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ । लमजुङको राइनासबाट गोरखाको पालुङटार–४ को कुमाल गाउँ आएको जन्ती पक्षबीच झडप भएको हो । जन्ती पक्षले केटीहरुलाई जिस्काएको भन्दै केटी पक्षका युवाहरुको समूहले…

निरज बचाउ अभियान आफ्नै टोलबाट सक्रिय

कावासोती । ११ वर्षीय बालक निरज गौडेलको उपचार सहयोगार्थ कावासोती २ मालपोत टोलका स्थानीयहरु अर्थ संकलनमा सक्रिय भएका छन् । लुम्विनी आवासीय मा.वि. कावासोतीका जेहेनदार विद्यार्थी निरज अहिले उपचारको क्रममा भारतको नयां दिल्लीमा रहेका छन् । लामो…

टिप्पर आतंक बढ्दाे, बुटवलमा टिपरको ठक्करबाट छोरीको मृत्यु, बाबु घाइते

रुपन्देही । बुटवल पाखापानीमा बिहीबार भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल–१२ तामनगरका २० वर्षीया पुष्पा भण्डारी रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार भोजप्रसाद पाण्डेले जानकारी दिए ।…

नेपालमा पहिलोपटक वर्डफ्लुबाट मानिसको मृत्यु

काठमाडौं । नेपालमा पहिलो पटक बर्डफ्लुबाट एक युवकको मृत्य भएको छ । मृत्यु हुनेमा काभ्रेका २१ वर्षीय युवक छन् । स्वास्थ्य मन्त्रालयले आज बिहीबार पत्रकार सम्मेलन गरी वर्डफ्लुबाट मानिसको मृत्यु भएको पहिलोपटक जानकारी दिएको हो । ती युवकको…

मसूद अजहर राष्ट्रसंघबाट आतंकवादी घोषित

न्युयोर्क । संयुक्त राष्ट्रसंघले जैश–ए–मोहम्मदका प्रमुख मसुद अजहरलाई आतंकवादी घोषणा गरेको छ । गत फेब्रुअरीमा कश्मिरको पुलवामामा ४० जना भारतीय अर्धसैनिक बलका सदस्यको ज्यान जाने गरी भएको हमलाको सो समूहले जिम्मेवारी लिएको थियो । चीनले सो…

बजार नपाउँदा नेपाली चिनी गोदाममा थन्कियो

पुरुषोत्तम सुवेदी, नवलपरासी, वैशाख १९– नेपाली चिनीले बजार नपाएपछि पश्चिम नवलपरासीका चिनी उद्योगमा उत्पादनमा भएको करोडौं मूल्य बराबरको चिनी गोदाममा थन्किएको छ । अघिल्लो वर्ष साल्ट ट्रेडिङले विदेशबाट भित्र्याएको चिनी अझै बजारमा रहेको र…

रुपन्देहीमा आगलागीबाट ६ घर जलेर नष्ट

बुटवल । हावाहुरीका कारण रुपन्देहीका चार स्थानमा आगलागीका घटना हुँदा ६ घर जलेर नष्ट भएका छन् । यसैगरी झण्डै १० घण्टासम्म विद्युत आपूर्ति बन्द भएको छ । रुपन्देहीको गैडहवा गाउँपालिका ४ सूर्यपुरा ठाकुरापुरमा आगलागी हुँदा ६ घर जलेको प्रहरीले…

भूमाफियाको बिगबिगी, बालुवाटार जग्गा प्रकरण बिर्साउने जनकपुरको जानकी मन्दिर अतिक्रमण

काठमाडौं । देशभरका सरकारी तथा सार्वजनिक जग्गा भूमाफियाको कब्जामा परेको समाचार लगातार सार्वजनिक भइरहँदा जनकपुरको जानकी मन्दिरको सयौं बिघा जग्गा वर्षौंदेखि भूमाफियाको कब्जामा रहँदै आएको पाइएको छ । जानकी मन्दिरको आधिकारिक से्रस्ता नै गायब गरी…