अाजकाे राशिफल २०७६ बैैशाख १९ गते विहीबार
मेष
भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।
बृष
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ।…