गलत सूचनाका कारण परीक्षा दिन बञ्चित

भैरहवा । सैनामैना नगरपालिका कौलाउनी स्थित रामापुर मावि रामापुरमा परीक्षार्थीलाई दुव्यर्वहार भएको छ । साविकको उच्च मावि तहको अंग्रेजी विषयको करार शिक्षकको परीक्षा दिने परीक्षार्थिलाई सहि सूचना नदिदा परिक्षार्थि परिक्षा दिनबाट बन्चित समेत…

मजदुर दिवसमा कावासाेतीमा सरसफाई

कावासाेती। मजदुर दिवसकाे अवसर पारी कावासाेती सडक छेउछाउ बुधबार सरसफाई गरिएकाे छ । नवलपुर कावासाेतीका अटाे मजदुरहरूले सरसफाई गरेका हुन्। नवलपुर अटाे तथा ई रेक्सा व्यवसायी, स्वतन्त्र स्वराेजगार मजदुर संघ कावासाेती र नवलपुर प्रहरीकाे…

नवलपरासीमा चार सय बढी नागरिकता रद्द

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले चार सयभन्दा बढी वंशजका नागरिकता रद्द गरेको छ ।रद्द गरेका नागरिकतालाई पुनः कायम गरी नयाँ प्रदान गर्न थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । २०५४ सालमा आयोग गठन गरी जिल्ला जिल्लामा टोली पठाएर…

आज १३० औं मजदुर दिवस

काठमाडौं :  मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी  १३० औं मजदुर दिवस मनाइँदै छ। राजनीतिक दल आबद्ध मजदुर संगठनहरूले विभिन्न कार्यक्रम गर्दैछन्। ८ घण्टा काम, ८ घण्टा आराम र ८  घण्टा मनोरञ्जनका लागि…

पप्पुले अलपत्र पारेको कमला नदीको पुल निर्माणको जिम्मा लुम्बिनी कन्ट्रक्सनले लियो

सिन्धुली । आठ बर्षदेखि ठेकेदारका कारण अलपत्र परेको सिन्धुलीको कमला नदीमा निर्माणधिन पुल निर्माणको जिम्मा लुम्बिनी कन्ट्रक्सनले लिएको छ । लुम्बिनीले जिम्मा पाएसँगै उक्त पुलको निर्माणको काम समेत बैशाख ५ गतेबाट सुरु भइसकेको छ । जिल्लाको…

दुम्किबासमा ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु

नवलपुर । नवलपरासीको दुम्किबासमा आज विहान भारतीय ट्र«कका सहचालकको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका अनुसार युपी ३१ टि २९४७ नम्बरको भारतीय ट्रक आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा निधन हुनेको…

दुर्घटना न्यूनिकरणको लागि ठाउंको ठांउ सुधार

परासी । समुदाय-प्रहरी साझेदारी अवधारणा अनुरुप दुर्घटना न्यूनिकरणको लागि ठाउंको ठांउ सुधार नामक ट्राफिक सचेतना सप्ताह २०७६ूको चौथो दिन आज सदरमुकाम परासी स्थित रामग्राम चोकमा प्रदर्शन गरिएको छ। स्थानीय, बुद्धिजिवी, शिक्षक, विद्यार्थी,…

ठेकदारहरुले देश बर्बाद पारे: प्रधानमन्त्री

१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्माण व्यवसायी अर्थात ठेकेदारहरुसँग आक्रोशित बनेका छन् । काठमाडौंमा मंगलबार बसेको नेकपा संसदीय दलको बैठकमा लामो मन्तव्य व्यक्त गरेका प्रधानमन्त्री ओलीले ठेकदारहरुले देश बर्बाद…

दिदी बहिनीलाई बेहोस बनाएर बलात्कार

जनकपुरधाम । बालिकालाई बलात्कार गरेको आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ३३ वर्षीय राजकुमार साह छन् । घरमा कोही नरहेको मौका छोपी साहले १४ वर्षीया एक बालिका…

चलचित्रमा सिम्पल, प्रचारमा बोल्ड

बैशाख २७ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र  ‘पसिना’ बाट भाग्य चम्काउने दाउमा रहेकी नायिका सुरजनी केसीको पछिल्लो बाल्ड तस्वीरहरु सार्वजनिक भएको छ। चलचित्र  ‘पसिना’ को प्रचारप्रसारमा समेत निक्कै दौडधुप गरेर लागिपरेकी…