धौवादीको फलाम खानीमा आगामी आर्थिक बर्षदेखि व्यवसायिक रुपमा उत्पादन शुरु हुने
नवलपरासी । निक्कै चर्चामा रहेको नवलपरासीको धौवादीको फलाम खानीबाट आगामी बर्षदेखि व्यवसायिक उत्पादन शुरु हुने भएको छ ।
शुक्रबार संघीय संसदको वैठकमा आर्थिक बर्ष २०७६।७७ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी…