भैरहवामा अवैध रुपमा सञ्चालनमा रहेको औषधि पसल सिलबन्दी
बुटवल,१३ वैशाख।
राजश्व अनुसन्धान कार्यालय बुटवलले भैरहवा गल्लामण्डीमा अवैध रुपमा सञ्चालनमा रहेको औषधि पसल सिलबन्दी गरेको छ ।
त्यसैगरी त्यहाँ कार्यरत एक कर्मचारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लारी मेडिसीन पसलमा काम गर्ने इब्राइम खाँन…