मनमोहन अधिकारीको २० औं स्मृति दिवस आज

काठमाडाै‌ं : नेपाली कम्युनिष्ट आन्दोलनका नेता एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको २० औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ। अधिकारीको स्मृतिमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले कार्यक्रमको आयोजना गरको छ। २०५१…

भूमाफियाले हडपेका सबै जग्गाको खोजतलास गरिने, आयोग गठनको प्रस्ताव अर्थ मन्त्रालयमा

काठमाडौं ।  भूमाफियाले कब्जा जमाएका देशभरका सार्वजनिक जग्गा खोजतलास गर्न सरकारले उच्चस्तरीय आयोग गठनको प्रक्रिया थालेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरमा भूमाफियाबाट अतिक्रमणमा परेका सरकारी तथा सार्वजनिक जग्गाको…

नेपाल र यूएईबीच नयाँ श्रम समझदारी गर्ने सहमति

काठमाडौँ — नेपाली कामदारको तेस्रो गन्तव्यको रुपमा रहेको संयुक्त अरब इमिरेट्स (युएई)सँग यसअघि भएको श्रम समझदारीलाई प्रतिस्थापन गरी नयाँ श्रम सम्झौता गर्ने सहमति बिहिबार भएको छ । नेपाल र युएईबीच काठमाडौंमा सम्पन्न श्रम अधिकारीहरु संलग्न…

सर्वोच्चको आदेश– एनसेललाई कर तिराउने ठूला करदाता कार्यालयको पत्र तत्काल कार्यान्वयन नगर्नु

काठमाडौं । ७ दिनभित्र लाभकर बुझाउन एनसेललाई काटेको पत्र तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएको छ । ठूला करदाता कार्यालयले बिलम्ब शुल्कसहित ६२ अर्ब ३६ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ लाभकर निर्धारण गर्दै बाँकी ३९…

सडक निर्माण शुरू

कावासाेती। डण्डा कोल्हुवा सडक अन्तरगतको मध्यबिन्दु नगरपालिका वडा न ३ को कावासोती १७ को सिमानादेखी ५७५ मिटर सडक निर्माण कार्य सुरु भएको छ । तराई मधेश सम्वृद्धि कार्यक्रम अन्तरगतको ४० लाख र स्थानीय जनश्रमदान ४ लाख गरी ४४ लाख लागतमा सडक…

नवलपरासीमा भुकम्पः तीन गुणा बढी गुनासो

रामकुमार श्रेष्ठ नवलपरासी, १२ बैशाख । नेपालमा २०७२ साल बैशाख १२ गतेको महाविनासकारी महाभुकम्प गएको ४ बर्ष पुरा भएको छ । यो बीचमा देश भर ३० प्रतिशत पुननिर्माणको काम सकिएको छ भने नवलपरासीमा ६० प्रतिशत सकिएको छ तथापि नवलपरासीमा भने भुकम्प…

पत्रकार श्रेष्ठ सम्मानित

कावासोती । महाभुकम्पमा भएको पुननिर्माणमा सञ्चार क्षेत्रबाट पुर्याएको योगदानका कदर गर्दै राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई नवलपरासीले पत्रकार रामकुमार श्रेष्ठलाई सम्मानित गरेको छ । पत्रकार श्रेष्ठ क्रान्तिकारी…

चितवन राष्ट्रिय निकुञ्जमा मृत गैँडामध्ये १९ को हाडखोर मात्रै भेटियो

चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले मरेका गैँडामध्ये आधा जति कुहिएको अवस्थामा भेटिएका छन् । चालू आर्थिक वर्षको साउन यता ४१ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् । तीमध्ये १९ वटाको कुहिएका कारण लिङ्ग पहिचान हुनसमेत सकेको छैन ।…

जेसिवीमा आगलागी, पूर्ण ध्वस्त

नवलपरासी । बुधबार राति पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ सुनटाँडीमा ना १ क ७०३९ नम्बरको जेसिबी आगलागीबाट जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार विनयी त्रिवेणी २ सुनटाँडीमा सोनु लामा लगायतको संयुक्त रुपमा…

भुकम्पले भत्किएकाे विद्यालय पुननिर्माण गरि हस्तान्तरण

कावासाेती । पूर्वी नवलपरासीकाे हुप्सेकाेट गाउँपालिका १ जुकेपानीकाे सूर्यज्याेति माविमा विहीबार विद्यालय भवन हस्तान्तरण गरिएकाे छ । २०७२ बैशाख १२ गतेकाे महाभुकम्पबाट क्षति भएकाे सूर्यज्याेति माविमा ३ काेठे ट्रस्ट भवन निर्माण गरि हस्तान्तरण…