बस दुर्घटनामा निधन भएका पाँच जनाकै सनाखत
बझाङकाे बस दुर्घटनामा निधन हुने पाँचै जनाकाे सनाखत भएकाेे छ ।
पाँच जनाकाे घटना स्थलमा नै मृत्यु भएको हाे।
मृत्यु हुनेमा बझाङ जिल्ला केदार स्यँ गाँउपालिका ५ का २५ बर्षिया नरेन्द्र गुर्धामि, साेही गाउपालिकाका ५० बर्षकी कलसि देवी…