धर्म निरपेक्ष खारेज गर्न माग

कावासाेती । राप्रपा नवलपुरले धर्म सापेक्षिक राज्य माग गर्दै कावासाेतीमा धर्म निरपेक्ष राज्य लेखेकाे कागज जलाएका छन् । विपी चाेकमा राप्रपा नवलपुरका अध्यक्ष दलबहादुर केसीकाे नेतृत्वमा रहेकाे टाेलीले प्रदर्शन गर्दै कागज जलाएका हुन्।

कावासोती ३ मा जिल्ला कार्यालयहरु रहने

कावासोती । नयाँ जिल्ला नलपुरका सदरमुकाम कावासोतीमा आफ्नै भवनहरु नरहेको जिल्ला तथा अन्य सरकारी कार्यालयहरुको भवन कावासोती ३ मा रहेको खुल्ला चौरमा हुने भएको छ । नेपाल सरकारको नाममा उक्त चौरको लालपूर्जा लिए पनि त्यहाँ बैशाख ७ गते शनिबार…

देवचुलीमा रक्तदान

प्रथम वडा दिवसको अवसरमा देवचुली नगरपालिका वडा नं। १२ मा रक्तदान कार्यक्रम भएको छ । वडाले आफ्नै भवन बनेको एक वर्षको अवसरमा ३ दिने विविध कार्यक्रम आयोजना गरेको हो । वडाका ३२ जना महिला पुरुषले रक्तदान गरेका थिए ।

शनिबारको नवलपुर बन्द फिर्ता

नवलपुर । बैशाख ७ गते प्रधानमन्त्री केपी शर्मा ओली नवलपुर आउने भए पनि ओलीको भ्रमणलाई लक्षित गरि विप्लव नेतृत्वको नेकपाले गरेको शनिबारको नवलपुर बन्द फिर्ता लिएको छ । बैशाख ५ को नेपाल बन्द लगतै बन्द गर्दा जनजीवनमा पर्ने असरलाई मध्यनजर गर्दै…

बिस्केट जात्रामा रथ तान्दा ढुङ्गा हानाहान, नौ घाइते

भक्तपुर, ६ वैशाख । भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम दिन गएराति भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा नौ घाइते भएका छन् । घाइते हुनेमा भक्तपुर नगरपालिका–१३ का ३८ वर्षीय माइला दुवाल, भक्तपुर नगरपालिका–४ गपलीका २३ वर्षीय रोजेश…

प्रहरीको तलबभत्ता ३० हजार पुग्यो

काठमाडौं : सरकारले प्रोत्साहन भत्ता ४० प्रतिशतले वृद्धि गरेसँगै ट्राफिक प्रहरी जवान र हवल्दारको तलब भत्ता र रासन सुविधा करिब ३० हजार पुगेको छ। ट्राफिक प्रहरी जवानको तलब स्केल १७ हजार ३०० र हवल्दारको १८ हजार २०० छ भने…

गुल्मीमा १४ वर्षिय वालिका वलात्कृत, बलात्कारी प्रहरीद्दारा पक्राउ

गुल्मी ५ बैशाख गुल्मीमा१४ वर्षिय वालिका वलात्कृत भएकी छन । जिल्लाको छत्रकाेट गाउँपालिका ६ कि १४ बर्षिय वालिकालाई  पाल्पा तानसेन नगरपालिका ५ का ४५ बर्षिय हनुमान भनिने समीर मियाले वलात्कार गरेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको…

कावासोतीमा भेटिएको शंकास्पद वस्तु सेनाले यसरी जलायो (भिडियो सहित)

https://www.youtube.com/watch?v=ZLcput3KE5w अर्जुन अविरल कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका २ इन्द्र चोक निर भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले एक घण्टा लगाएर नष्ट गरेको छ । कावासोतीमा वम विस्फोट, ठाउँठाउँमा वम…

कावासोतीमा स्कुटी र मोटरसाइकल ठक्कर खाँदा चार जना घाइते

कावासोती । कावासोतीमा विहीबार मोटरसाइकल र स्कुटी एक आपसमा ठक्कर खाँदा चार जना घाइते भएका छन् । लु ३७ प १११५ नम्बरका मोटरसाइक र बा १४ प ५५५२ नम्बरको स्कुटी एक आपसमा ठक्कर खाएको हो । दुर्घटनामा परी मोटरसाइकल र स्कुटीका चालक र सोही मोटरसाइकल…

बम डिस्पोज गर्दा नेपाली सेनाका नायक घाइते

पोखरा । विप्लव नेतृत्व नेकपाले आह्वान गरेको बन्दका क्रममा पोखरामा राखेको बम डिस्पोज गर्ने क्रममा नेपाली सेनाका एक जना घाइते भएका छन् । पोखरा ३ नदीपुर गण्डकी प्रदेशसभा भवन नजिकै फेला परेको बम डिस्पोज गर्ने क्रममा कालिभन्ज्याङ गणका नायक…