कावासोतीमा वम विस्फोट, ठाउँठाउँमा वम आतंक (भिडियो सहित)

https://www.youtube.com/watch?v=0FnrXThPTpg नवलपुर, ५ बैशाख । पूर्वी नवलपरासीको नवलपुरको कावासोतीमा विहीबार बम विस्फोट भएको छ । कावासोतीको मुख्य बजार इन्द्रचोकमै वम विस्फोट भएको हो । विस्फोटको आवाज परसम्म सुनिएकोले वम निक्कै शक्तिशाली…

कावासोतीमा ट्रकमा विस्फोटक पदार्थ प्रहार

कावासोती । बन्दको बेला सवारी साधन चलाएको भन्दै विप्लवका कार्यकर्ताले कावासोती १६ डण्डा पत्थर खोला निर एउटा भारतीय ट्रकमा बम प्रहार गरेका छन् । बमबाट आगोलागी ट्रकको पछिल्लो भागमा क्षति पुगेको छ । भारतको गुजरातबाट काठमाडौं प्लाई ल्याउँदै…

पाल्पामा वम विस्फोट, प्रतिक्षालय र गाउँपालिकाको भवनमा क्षति

पाल्पा : रिब्दीकोट गाउँपालिकाको कार्यालय परिसरमा बुधबार राति वम विष्फोट भएको छ। राती २ बजेको समयमा गाउँपालिकाको भवनमा बम बिस्फोट भएको हो । बम बिस्फोट हुँदा गाउँपालिकाको छानो, कार्यालयका झ्याल, ढोकाका सिसा र कम्प्युटरमा क्षति पुगेको…

पूर्वपश्चिम लोकमार्गलाई लक्षित गरी ठाउँठाउँमा शंकास्पद वस्तु

नवलपरासी, ५ बैशाख । पूर्वी नवलपरासीको पूर्वपश्चिम लोकमार्गलाई लक्षित गरी ठाउँठाउँमा शंकास्पद वस्तु राखिएको पाइएको छ । विप्लव नेकपाको आजको नेपाल बन्दलाई लक्षित गरी शंकास्पद वस्तु राखिएको अनुमान गरिएको छ । आज विप्लवको नेपाल बन्द,…

आज विप्लवको नेपाल बन्द, ठाउँठाउँमा विस्फोट, कार्यकर्ता पक्राउ

नवलपुर । सरकारले विप्वल नेतृत्वको नेकपा माथि लगाएको प्रतिबन्ध फुकुवा लगायतका माग राख्दै आज विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द गरेको छ । बन्दको प्रभाव विहानैदेखि गरेको छ । सडकामा निक्कै कम मात्रामा सवारी साधन चलेको छ । अरुणखोलामा राँके…

कंग्रेसद्वारा पारित प्रस्तावविरुद्ध ट्रम्पको भिटो

वासिंगटन । साउदी अरबको नेतृत्वमा यमनमा भइरहेको सैनिक कारबाहीबाट जनधनको व्यापक क्षति भएको भन्दै साउदीलाई अमेरिकाले दिँदै आएको सैनिक सहयोग रोक्न अमेरिकी संसद् कंग्रेसले पारित गरेको प्रस्तावविरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पले विशेषाधिकार…

धुलोसहितको आँधीबाट ३५ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको विभिन्न राज्यमा बेमौसमको वर्षापछि आएको धुलोसहितको आँधीमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चाारमाध्यमका अनुसार राजस्थान राज्यमा परेको चट्याङका कारण चार बालबालिकासहित ११ जनाको मृत्यु भएको छ । त्यसैगरी,…

अरुणखोलामा राँके जुलुस निकाल्दै गरेको विप्लवका कार्यकर्ता पक्राउ

कावासोतीमा जिल्ला प्रहरी कार्यालय नजिकै बम विस्फोट (भिडियो सहित) नवलपुर । नवलपुर प्रहरीले पूर्वी नवलपरासीको अरुणखोलाबाट विप्लव नेकपाका कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले नेकपाका जिल्ला सदस्य पुरुषोत्तम रेग्मीलाई अरुणखोलाको बाहुनी…

एक सय गोही राप्तीमा छाडियो

– नारायण अधिकारी चितवन, ४ वैशाख (रासस) ः चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका १०० घडियाल गोही यस आर्थिक वर्षमा राप्ती नदीमा छाडिएको छ । यससँगै हालसम्म राप्तीमा छाडिएका गोहीको सङ्ख्या ७८५ पुगेको छ ।…

बन्दलाई लक्षित गरी नवलपुरको चौधरी उद्योग अगाडि बम बिस्फोट

रामकुमार श्रेष्ठ नवलपरासी ४ बैशाख । बैशाख ५ गते विहीबारको बन्दलाई लक्षित गरी विप्लव नेतृत्वको नेकपाले पूर्वी नवलपरासीको देवचुलीमा रहेको चौधरी उद्योग अगाडि बम विस्फोट गराएको छ । प्रहरीका अनुसार चौधरी उद्योगको पूर्व पट्टीको गेटदेखि १० मिटर…