कुकुरको आक्रर्मणबाट निलगाईको ज्यान गयो

कपिलवस्तु । कपिलवस्तुको कृष्णानगर नगरपालिका-६, भिल्मी गाउँदेखि दक्षिण बगैँचामा कुकुरहरुले आक्रमर्ण गर्दा निलगाईको ज्यान गएको छ । निलगाईलाई कुकुरहरुले चारैतिरबाट आक्रमर्ण गरि विभिन्न ठाउँ टोकी घाइते बनाई दाहिने आँखा फुटाएको अवस्थामा…

पोखराका पत्रकार गिरीको रिहाइका माग गर्दै धर्ना

नवलपरासी, ४ बैशाख । पोखराका पत्रकार अर्जुन गिरीको पक्राउको विरोध र उनी माथि लगाइएको मुद्दा फिर्ताको माग गर्दै देशभर पत्रकार महासंघ आन्दोलित भएको छ । सोही क्रममा बुधबार कावासोतीमा जिल्ला प्रशासन कार्यालय नवलपुर अगाडि १ घण्टा धर्ना दिएर…

ट्र्याक्टर दुर्घटनामा महिलाको मृत्यु

पोखरा, ४ वैशाख ।  ट्र्याक्टर दुर्घटनामा परेर मङ्गलबार बेलुकी पोखराको चाउथेमा एक महिलाको मृत्यु भएको छ । पोखराको सोही ठाउँ बस्ने ५५ वर्षीया रमादेवी खड्का ग१त ३१५७ नंको ठक्करबाट गम्भीर घाइते भएपछि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय…

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा५ख ३८३९ नंको निशान ट्रकले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ । ट्रकको ठक्करबाट रामेछाप सुनपाती गाउँपालिका–३ घर भई हाल भक्तपुर नगरपालिका–९ च्यामासिंह बस्ने ३५ वर्षीय…

भारतमा ‘लोकप्रिय’ भिडियो एप टिकटक ब्लक

भारतमा लोकप्रिय भिडियो एप टिकटक ब्लक गरिएको छ । भारतमा अब आफ्नो मोबाइलमा यो एप हुनेहरुले टिकटक प्रयोग गर्न सक्ने छन् भने नयाँ प्रयोगकर्ताहरुले यो एप प्रयोग गर्न सक्ने छैनन् । भारत सरकारको आग्रहमा एप्पल र गुगलले प्ले स्टोरबाट टिकटक एपलाई…

मच्छड धुप बाल्दा आगोमा जलेर मृत्यु

दाङ । मच्छड धपाउन बालेको आगोमा जलेर एक जनाको ज्यान गएको छ । मच्छड धुपको आगोले बिस्तरा सल्किदा जलेर राप्ती गाउँपालिका ७ सिसहनियाँका ८० बर्षीय जिउरखन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घरमा अरु कुनै भौतिक…

सातै प्रदेशले पाए नयाँ बजेटको सिलिङ (सूचीसहित) कुन प्रदेशलाई कति बजेट?

काठमाडौं । संघीय सरकारले वित्तीय समानीकरण अनुदान र राजस्व बाँडफाँटको सिलिङ पठाएसँगै सातवटै प्रदेश सरकारहरु बजेट निमार्णको गृहकार्यमा जुटेका छन् । तर, बजेट निर्माण गर्न आवश्यक सफ्टवेयर नहुँदा समस्या परेको प्रदेशको आर्थिक मामिला तथा योजना…

दोस्रो किस्ता लगानी विषयमा एक दिने अभिमुखिकरण

अकलादेवी महिला बहुउद्धेश्यीय सहकारी सस्था लि चोरमाराले मंगलवार युवा ताथा साना व्यवसायी कोषको दोस्रो किस्ता लगानी विषयमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय युवा तथा साना व्यवसायी स्वरोजगार…

परासीमा लागु औषध सहित पक्राउ

परासी । जिल्ला प्रहरी कार्यालय नवलपरासीले परासीको रामग्राम नगरपालिका ५ बाइपास रोडमा दुई जनालाई लागू औषध सहित पक्राउ गरेको छ । प्रहरीले भैरहवाबाट परासी आउँदै गरेको लु १ ख ८७३७ नम्बरको ट्रक चालक नवलपरासीको बर्दघाट १० बस्ने ३८ बर्षका लक्ष्मण…

केन्यामा नाइट बारबाट १२ जना नेपाली महिला पक्राउ

अफ्रिकी मुलुक केन्यामा प्रहरीले १२ जना नेपाली महिला पक्राउ परेका छन् । मानव तस्करीबाट केन्या पुर्याइएका ठानिएका ती महिलालाई प्रहरीले एक नाइट क्लबमा छापा मारेर पक्राउ गरेको हो । केन्याको मोम्बासा काउन्टीको नियालीमा रहेको न्यू रंगिला…