बुटवलमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुटवलमा कालो झण्डा देखाइएको छ । जितगढी विजयी उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गरेका प्रधानमन्त्री ओलीलाई एक युवाले कार्यक्रम स्थल प्रवेश गरेर कालोझण्डा देखाएका हुन् । कालो झण्डा देखाउने अर्घाखाँचीका…

सामुदायिक विद्यालयमा छोराछोरी पढाउन रत्ननगर नगरपालिकाको पत्र

भरतपुर । सामुदायिक विद्यालयको अवस्था निरन्तर खस्किँदै गएपछि चितवनको रत्ननगर नगरपालिकाले नगरभित्रका सरकारी शिक्षक र कर्मचारीले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने भन्दै परिपत्र गरेको छ । वैशाख २ गते परिपत्र गर्दै नगरपालिकाले…

आगोले जलेर बालकको मृत्यु

बागलुङ। निसीखोला गाउँपालिकामा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । शनिबार निसीखोला गाउँपालिका– २ देवीस्थान छरछरेमा स्थानीय बिमल सुनारको गोठमा आगलागी हुँदा उनका ३ वर्षीया छोरा विशाल सुनारको जलेर ज्यान गएको हो । गोठमा बालबालिका मात्रै…

देश सुशासन र सम्वृद्वीतर्फ अघि बढ्योः प्रधानमन्त्री ओली

बिजय चालिसे बैशाख, ०७, कावासोती । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको मार्ग अघि बढेको बताउनुभएको छ । नमुना नवलपुर सदरमुकामको शिलन्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शुसासन र सम्वृद्वीतर्फ देश अघि…

बुटवलमा पुगेर यसरी बम्किए प्रधानमन्त्री ओली ज्योतिषहरुमाथि

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले ज्योतिषीहरुले बकवास गर्दै हिँडेको भन्दै आक्रोश पोखेका छन् । दक्षिणाको लोभमा ज्योतिषीहरु प्रयोग भएको भन्दै उनले भ्रममा नपर्न आग्रह गरे । जितगढीमा शनिबार आयोजित विजयोत्सव समारोहमा प्रधानमन्त्री ओलीले…

विप्लवमाथि लगाइएको राजनीतिक प्रतिबन्ध वेठिकः उपमहासचिव भुसाल

गोपी ज्ञवाली नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उपमहासचिव घनश्याम भुसालले राजनैतिक काम प्रहरीले गरेर देशको समस्या समाधन नहुने भन्दै विप्लव समुहमाथि लगाईएको राजनैतिक प्रतिबन्ध ठिक नभएको बताउनु भएको छ । शुक्रवार पश्चिम नवलपरासीको…

जिपमा झुण्डिएर यात्रा गर्दा ठोक्किएर मृत्यु

पूर्वी नवलपरासीको भित्री सडक खण्डमा जिपमा झुण्डिएर यात्रा गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकामा शुक्रवार राति जिपमा यात्रा गरिरहेका यात्रु विनयी त्रिवेणी-५, का २५ बर्षीय पदम सुनाखरी मगरको टाउको…

चितवनको दुर्घटनामा दुईको मृत्यु

चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । शुक्रबार राति १० बजे रत्ननगर नगरपालिका–३ शान्तिचोकमा पर्साबाट नारायणगढतर्फ आउँदै गरेको ना ६३ प ६५२४ नंको मोटरसाइकल रोकिराखेको ना ६ ख १७७५ नंको…

दाङ्गकाे तुलसीपुर हायसमा आगजनी

दाङ, ६ बैशाख । दाङमा अज्ञात समुहले रोकिराखेको हायस गाडिमा आगजनी गरेको छ । तुलसीपुर अमिलिया सडक खण्डमा रोकि राखेको बा ३ ख ८५९३ नम्बरको गाडिमा अज्ञात समुले आगजनी गरेको प्रहरीले जानकारी दिएको छ । विग्रिएर जंगलमा रोकि राखेको उक्त हायसलाई…

नेपालको राष्ट्रिय झण्डा जलाउन खोज्ने १२ जना प्रक्राउ

शुभाकर विश्वकर्मा, जुम्ला । नेपालको राष्ट्रिय झण्डा जलाउन खोज्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य धन बहादुर थापा सहित १२ जना प्रक्राउ परेका छन् । जुम्ला बजारको मुटुमा रहेको कृष्ण मन्दिर नजिकै झण्डा जलाईरहेको अवस्थामा…