नेकपा एकता, जुटयो सहमति आज घोषणा हुँदै

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता टुंगो लागेको छ । शीर्ष नेताबीच सहमति जुटेपछि आज (सोमबार) जिल्ला कमिटीको घोषणा हुँदै छ । ३ जेठमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भएको थियो । पार्टी एकता भएको ११…

नेकपाका ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुंगो लाग्यो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी एकताको झण्डै एक वर्षपछि जिल्ला समितिका पदाधिकारी टुंगो लगाएको हो ।…

श्रीलंकामा चर्च र होटल लक्षित शृंखलाबद्ध बम बिस्फोटमा २०७ जनाको मृत्यु

कोलम्बो । श्रीलंकामा भएका शृङ्खलाबद्ध बम हमलामा परी २ सय ७ जना भन्दा बढीको मृत्यु भएको छ भने अन्य ५ सय भन्दा बढी घाइते भएका छन् । आइतबार बिहान चर्च र केही होटलमा गरी ६ वटा विस्फोट भएका थिए । त्यसपछि थप दुई वटा बम बिस्फोट गराइएको छ ।…

साहित्य संगमको मुखपत्र “शिवगढी आवाज” को बिमोचन

राम अवतार चौधरी शिवगढी साहित्य संगमको मुखपत्र “शिवगढी आवाज” को शनिबार एक कार्यक्रमका बीच बिमोचन गरिएको छ । शिवगढी इंगलिस स्कूल शिवपुरमा आयोजित कार्यक्रमका बीच संस्थाको मुखपत्र शिवगढी आवाजको बिमोचन गरिएको हो । प्रदेश नं. ५ का प्रदेश…

नारायणी नदीमा पानीजहाज !

होमराज रानाभाट कावासोती । नवलपरासी र चितवनको संगम नारायणी नदीमा पानीजहाज चलाउन सक्ने संभाब्यता अध्ययन भएपछि युवा ईन्जीनियरहरुले नारायणी नदीमा पानीजहाज (मोटरबोट) निर्माणको प्रकृया अघि बढाउन शुरु गरेका छन् । पूर्वी नेपालको विराटनगरका…

विप्लवमाथि वार्ताको ‘दबाब’

काठमाडौं  : नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाई सरकारसँग वार्ता गर्न दबाब परेको छ। पार्टीका प्रभावशाली नेताहरूले महासचिव चन्दलाई सरकारसँग वार्तामा बस्न दबाब दिएका हुन्। पोलिटब्युरो सदस्य तथा पूर्वीकमान्ड इन्चार्ज अनिल शर्मा,…

नेकपा एकता, अझै भएन सहमति: आज शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता टुंगो लगाउन शीर्ष नेताका बीचमा छलफल भए पनि सहमति हुन सकेको छैन । निरन्तर छलफलमा रहेका शीर्ष नेताले सहमति खोज्ने प्रयास जारी राख्दै छलफललाई तीव्र बनाए पनि जिल्ला नेतृत्वका विषयमा…

सन्दिप स्टाईलिस प्लेयर

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले दिल्ली क्यापिटल्सको लागि किंग्स ११ पन्जाबसँगको खेलमा तीन लिए बापत ' स्टाईलिस प्लेयर' को उपाधि हात पारेका छन् । उनले यस उपाधीसँगै एक लाख भारु पनि प्राप्त गरे । आजको खेलमा…

नवलपुरमा ३० हजार बढी बालबालिकालाई भिटामिन ए खुवाइयो

नवलपुर । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत बैशाख ६ र ७ गते देशभरका ५० लाख २५ हजार भन्दा बढी बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईएको छ । बालबालिकालाई बैशाख ६ गते र छुटेका बालबालिकालाई बैशाख ७ गते खुवाईएको हो । स्वास्थ्य…

नमुना नवलपुर सदरमुकामको शिलन्यास

कावासोती । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ जिल्ला नवलपुर जिल्लाको नमुना नवलपुर सदरमुकामको शिलान्यास गरेका छन् । शनिबार उनले कावासोतीमा औपचारिक कार्यक्रमका बीच नेपाल सरकारको नाममा लालपूर्जा ल्याएको कावासोती ३ को खुल्ला चौरमा शिलान्यास…