किन सकिएन खतरापूर्ण हावाहुरीको पूर्व अनुमान ?
आवश्यक उपकरण र सफ्टवेयरको अभावका कारण आइतबार साँझ आएको विनाशकारी हावाहुरीबारे समयमै जानकारी दिन नसकिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका महानिर्देशक सरजु कुमार वैद्यका अनुसार चितवनमा सिर्जना भएको हावाहुरीले पर्सा हुँदै…