राज्यको आधारभूत सुविधाबाट बञ्चित सुस्तावासी

– पुरुषोत्तम सुवेदी, मोहन पौडेल नवलपरासी, १७ चैत (रासस) ः पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का सुस्तावासीको विभिन्न समस्या समाधान गर्न राज्य पक्षबाट बेवास्ता हुँदै आएको सुस्तावासीले दुखेसो पोखेका छन् । सुस्ता पुग्न नारायणी नदीमा…

सिर्जनशील सहकारीको दुइ दिने सहकारी वित्तीय साक्षरता तालिम

कावासोती । सिर्जनशील वचत तथा ऋण सहकारी संस्था लि कावासोती -२ को आयोजनामा दुइ दिने सहकारी वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । कावासोती नगरपालिका २ स्थित सिर्जनशील वचत तथा ऋण सहकारी संस्था लि पहलमा ६२औं सहकारी दिवसको अवसरमा सहकारीमा…

परासीमा स्वतन्त्र पत्रकार संघ गठन

परासी । परासीमा स्वतन्त्र पत्रकार संघ गठन भएकाे छ। सुनवलमा भएकाे दाेस्राे साधारण सभा तथा जिल्ला अधिवेशनले प्रेमप्रसाद पराजुलीकाे अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेकाे छ । जसकाे उपाध्यक्षमा रामकरन हरिजन, सचिवमा विमल भट्टराई,…

एसईई दिदादिदै सुत्केरी भएपछि

दार्चुलामा एक छात्राले कक्षा १० को परीक्षा दिदै गर्दा सन्तान पाएकी छन् । मार्मा गाउँपालिका स्थित मावि पडपडा परीक्षा केन्द्रमा परीक्षा दिदै गर्दा एक छात्राले बच्चा जन्माइका छन् । अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी मावि क्षेत्तिमा अध्ययनरत…

कावासाेती नगरपालिका गएराति भएकाे दुर्घटनामा विनयी त्रिवेणीका झेडीकाे निधन

कावासाेती । कावासाेतीमा गएराति भएकाे दुर्घटनामा एक जनाकाे निधन भएकाे छ । कावासाेती १६ डण्डा नजिकै जंगलमा ना ५ ख २८१० नम्बरकाे बसले बा ३६ प ३६०० नम्बरकाे माेटरसाईकललाई ठक्कर दिँदा माेटरसाईकलमा सवार बाैदीकाली गाउँपालिका ४ रूचाङ्ग निवासी…

मोदीले आफ्ना नागरिकसँग निकट नबनेको प्रियंकाको आरोप

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वभरका मान्छेलाई अँगालो हाल्दै हिँडेपनि आफ्नैलाई नजिक राख्न नसकेको भारतीय राष्ट्रिय काँग्रेसकी महासचिव प्रियंका गान्धी भद्राले आरोप लगाउनुभएको छ । प्रधानमन्त्री मोदीले भारतीय नागरिकहरुको मन जित्न…

चैत २१ गतेसम्मका सबै एसईई परीक्षा स्थगित

काठमाडौं । सरकारले प्रदेश २ को चैत २१ गतेसम्मका सबै एसईई परीक्षा स्थगित गरेको छ । शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले परीक्षा स्थगित भएको जानकारी दिएका हुन् । प्रदेश २ मा बिहीबार…

चन्द समूहका एक नेता पक्राउ

नेत्रविक्रम चन्द नेतृत्वको एक जिल्लास्तरीय नेतालाई प्रहरीले पक्राउ गरेको छ । पर्वतको फलेवास नगरपालिका–७ लिमिठानाका धर्म पौडेल आज पक्राउ पर्नुभएको हो । नेकपा पर्वतका जिल्ला सदस्यसमेत रहनुभएका पौडेललाई जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले…

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष र सदस्यमाथि कुटिपट

पाल्पा, १५ चैत । नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्यालमाथी शुक्रवार कुट्पिट भएको छ । तानसेन नगरपालिकाले गत फागुन १५ गते तानसेनको होलाङदीदेखि ढुंगाखानी सडक केन्द्रदेखि दायाँबायाँ १०–१० मिटर चौडा पार्ने निर्णय गरेपछि…

अफगान युद्ध, भिडन्तमा कम्तीमा २४ जना मारिए

अफगानिस्तानका दुई वटा प्रान्तमा विद्रोही तालिबान समूहले गरेको पछिल्लो आक्रमणमा १४ जना प्रहरी अधिकृत सहित कम्तीमा २४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । प्रहरी चेकपोस्टमा गरिएको उक्त आक्रमणबाट अरु धेरै व्यक्ति घाइते समेत…