विपलवका बर्दघाट ईन्चार्ज धराैतीमा रिहा, पार्टी छाडेकाे घाेषणा

विप्लब नेतृत्व नेकपाका पश्चिम नवलपरासी जिल्ला सदस्य एंव बर्दघाट नगरपालिका ईन्चार्जले पार्टी परित्याग गरेका छन् । गत फागुन २१ गते बर्दघाट नगरपालिका ४ बस्ने गणेश ढकाललाई पक्राउ गरि प्रहरीले मुद्वा चलाएको थियो । आज मात्रै ढकाल जिल्ला…

देशभक्त जनगणतान्त्रिक मोर्चाको प्रदेश ७ मा केसी

धनन्जय अवस्थी कैलाली । नेकपा क्रान्तिकारी माओवादी निकटको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको अत्तरियामा भएको प्रदेश ७ को ऐतिहासिक भेलाले रामबहादुर केसीको संयोजकत्वमा १७ सदस्यीय कमिटि चयन गरेको छ । जसका सदस्यहरुमा बिष्णुराम दमाई,…

क्रान्तिकारी पत्रकार महासंघको अधिवेशन जेठ १६ र १७ गते बुटवलमा हुने

बुटवल । क्रान्तिकारी पत्रकार महासंघको बुटवलमा सम्पन्न वैठकले राष्ट्रिय अधिवेशन जेठ १६ र १७ गते बुटवलमा गर्ने निर्णय गरेको छ । यस अघि फाल्गुनको अन्तिम साता अधिवेशन गर्ने तयारी भए पनि देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको मेचीमहाकाली अभियानका…

युक्रेनमा राष्ट्रपतिका लागि निर्वाचन शुरु

युक्रेन । युक्रेनमा राष्ट्रपतिका लागि मतदान शुरु भएको छ । यसपटक वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्को विरुद्ध एक जना लोकप्रिय हास्यकलाकार र पूर्व प्रधानमन्त्रीले कडा चुनौती दिएका छन् । करिब चार करोड २० लाख जनसंख्या रहेको युक्रेनको यस…

ओखलढुंगामा स्कारपियो दुर्घटना, ६ को मृत्यु, तीन घाइते

ओखलढुंगामा आइतबार जीप दुर्घटना भएको छ । सोलुखुम्वुको सोलुगुम्बाबाट काठमाडौं जाँदै गरेको बा१६च २२०७ नम्वरको स्कोरपियो दुर्घटनामा परेको हो । मानेभञ्ज्याङ गाउँपालिका ६ स्थित डडुवाडाँडामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा…

गैँडा मर्ने क्रम बढेपछि घाँसे मैदान र पोखरी व्यवस्थापनमा जोड

प्राकृतिक कारणले दुर्लभ एक सिङ्गे गैँडाको मर्ने क्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान र पोखरीको व्यवस्थापनमा जोड दिएको छ । दुई वर्षअघि आएको बाढीका कारण घाँसे मैदान र पोखरी पुरिएको थियो । बाढीले पूर्वीक्षेत्रका गैँडालाई…

बर्दियामा मोटरसाइकल आपसमा ठोक्किँदा तीनको मृत्यु

बर्दियाको बारबर्दिया नगरपालिकामा शनिबार अपराह्न मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु भएको छ । नगरपालिका–९ स्थित बनगाईमा भएको दुघर्टनामा घाइते भएका मधुवन नगरपालिका–१ का २१ वर्षीय सुरज चौधरी, १४ वर्षीया कृष्णा चौधरी र २३ वर्षीय खगेन्द्र…

ट्रकसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

शिवराज नगरपालिका–५ चन्द्रौटाको राजश्व चेकप्वाइन्टमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका–१ भलुही निवासी २२ वर्षीय सनी थारू रहेका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ४१२६ नंको…

यौनवद्र्धक औषधिसहित चार पक्राउ

भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको १४ कार्टुन औषधिसहित प्रहरीले चार जनालाई दक्षिणी झापाको कचनकवल गाउँपालिकाबाट शनिबार राति नियन्त्रणमा लिएको छ । जाँचका क्रममा प्रहरीले कचनकवल गाउँपालिका–१ कुटीबाट यौनवद्र्धक औषधिसहित विभिन्न ब्राण्डका…