साइकलमा लुकाएर दाहसंस्कार गर्न लाँदै गरेको शव चितवन प्रहरीद्वारा बरामद

चितवन । प्रहरीले भरतपुर महानगरपालिका गणेश चोकस्थित मुख्य सडकबाट राति १ बजे एक जना महिलाको शव बरामद गरेको छ । सहोदर दिदी र दाइले शवलाई साइकलमा राखेर दाहसंस्कारका लागि नारायणी नदी किनारमा लैजाँदै गरेको अवस्थामा गस्तीमा रहेको प्रहरी टोलीले शव…

बुधबारबाट नवलपुरमा निममित विद्युत आपूर्ति हुने, ट्रान्सफर्मर जडान कार्य चल्दै

नवलपरासी, १९ चैत्र । एक सातादेखि अन्धकारमा रहेको नवलपुरमा बुधबारदेखि नियमित विद्युत आपूर्ति हुने भएको छ । नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय कावासोतीका प्रमुख राजिवकुमार शर्माका अनुसार अहिले प्रगतिनगर सवग्रिडमा ट्रान्सफर्मर जडान कार्य…

रेल आउने कहिले कहिले ?, लिक भत्कियो अहिले

विराटनगर । विराटनगरमा निर्माणधिन रेल्वे परियोजनाको नाला सामान्य हावा पानी आउँदा भत्किएको छ । भारतको बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म जोड्ने निर्माधीन रेल्वे परियोजनामा निर्माण गरिएको ढल निकास नाला सामान्य हावा पानी आउँदा भत्किएको हो ।…

टिप्परको ठक्करबाट बुटवल बहुमुखी क्याम्पसका प्राध्यापकको मृत्यु

बुटवल चैत्र १९ । टिप्परको ठक्करबाट सोमबार बुटवल बहुमुखी क्याम्पसका प्राध्यापकको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १० रामनगर स्थित धागो कारखाना नजिकै भएको उक्त दुर्घटनामा बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक देवदह ४ निवासी…

बुलिङ्गटारमा लडेर श्रेष्ठको निधन

नवलपरासी, १९ चैत्र । पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका ६ मा घाँस काट्ने क्रममा लडेर एक जनाको निधन भएको छ । बाँसको झ्याँङ्ग काट्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएका बालकृष्ण श्रेष्ठको उपचारको लागि भरतपुर लैजादै गर्दा सोमबार साँझ…

राष्ट्र बैंकले जलायो पौने पाँच खर्ब पुराना नोट

काठमाडौं : नेपाल राष्ट्र बैंकले हालसम्म चार खर्ब ७६ अर्ब नौ करोड १९ लाख ६१ हजार ८५० रुपैयाँ जलाएको छ। बैंकले झत्रा, मैला एवं खण्डित नोटलाई जलाएको हो। राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चैत १८ सम्म ५८ अर्ब २८ करोड १९ लाख ९७ हजार ३३३…

गण्डकी मेडिकल कजेल : प्रमुख कार्यकारी अधिकृत र परीक्षा नियन्त्रकबाट १७/१७ लाख धरौटी माग

पोखरा — ठगी मुद्दामा पक्राउ परेका गण्डकी मेडिकल कलेजका दुई कर्मचारीबाट कास्की जिल्ला अदालतले जनही १७ लाख धरौटी लिएर तारेखमा छाडेको छ । जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले सोमबार कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल र परीक्षा…

ट्रकले ठक्कर दिँदा सैनामैनामा मोटरसाईकल चालकको मृत्यु

बुटवल । रुपन्देहीको सैनामैनामा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । सोमबार साँझ करिब ८ बजे पुर्व पश्चिम राजमार्ग अन्र्तगत बुद्धनगर चोकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलका चालक सैनामैना ५ निवाशी २० वर्षिया…

कानून उल्लङ्घन गरेको भन्दै कङ्ग्रेससम्वद्ध ६८७ फेसबुक पेज हटाइयो

भारतमा निर्वाचनको सङ्घारमा प्रमुख प्रतिपक्षी भारतीय कङ्ग्रेस (कङ्ग्रेस–आई) ले सोमबार विभिन्न ६८७ फेसबुक पेज तथा एकाउन्टलाई हटाइएको फेसबुकले सोमबार जानकारी गराएको छ । विश्व प्रसिद्ध सामाजिक सञ्जाल फेसबुकले आफ्नो कानून उल्लङ्घन गरेको भनी…

आजको राशिफल चैत्र १९ गते मंगलबार

मेष विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। बृष अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। मिथुन बौद्धिक क्षेत्र…