राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गर्ने रुपन्देही र पाल्पाका दुई जना पक्राउ

राष्ट्रपति र प्रधानमन्त्रीको मानमर्दन हुने गरी सामाजिक सञ्जालमा फोटो पोस्ट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्‍बिर बिगारी सामाजिक सञ्जालमा पोस्ट गर्ने दुईजनालाई…

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घाइतेको उद्धार र…

बारमा प्रगतिशील समूहका अध्यक्षको अग्रता

काठमाडौँ, १८ चैत ः कानून व्यवसायीहरुको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले अग्रता लिनुभएको छ । झापा, इलाम र उच्च…

चीनमा डढेलोमा परी २७ अग्नी नियन्त्रकसहित ३० जनाको मृत्यु

चीनमा भएको आगलागीमा परी ३० जनाको मृत्यु भएको छ । चीनको दक्षिणी सिचुआन प्रान्तमा भएको आगलागीमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले सोमबार जनाएका छन् । मृत्य भएकामध्ये २७ जना अग्नी नियन्त्रक रहेका छन् भने आगो निभाउन गएका तीन स्थानीय…

नेटवर्किङ ठगी गर्ने ६ जना प्रहरी नियन्त्रणमा

सुनसरी । सुनसरीको इटहरीमा ओरियन्स नेटवर्किङको नाममा सर्वसाधरणलाई ठगी गर्ने गिरोहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी केन्द्रविन्दु वनाएर नेटवर्किङ गरीरहेका ‘फोर डाइमण्ड र कार एचिवर’ तहका ६ जना सदस्यलाई ईलाका प्रहरी कार्यालय…

सल्यानमा १० जनाले हतियार बुझाए

प्रद्युम्न उपाध्याय सल्यान १८, चैत । जिल्ला प्रशासनकार्यालय सल्यानले सर्वसाधारणसंग रहेका हातहतियार संकलनअभियान थालेपछि हालसम्म १०थान हतियारसर्वसाधारणले बुझाएका छन् । शान्तिसुरक्षाको दृष्टिकोणले स्थानीय प्रशासनले हतियार संकलन अभियान…

आदिवासी जनजाति महासंघ नवलपुरको विरोध

कावासोती । आफुहरुले भोगचलन र संरक्षण गर्दैै आएको कावासोती ३ स्थित खाली जग्गा सरकारी स्वामित्वमा हुने गरि लालपूर्जा ल्याएकोप्रति पुर्वी नवलपरासीका आदिवासी जनजाति सम्वद्ध संघसस्थाहरुले विरोध जनाएका छन् । सोमबार तमुहरुको १० औ एकता दिवस…

राजश्व कार्यालयका कर्मचारी घुस सहित अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आन्तरिक राजश्व कार्यालय भक्तपुरबाट घुससहित नायब सुब्बालाई पक्राउ गरेको छ । आन्तरिक राजश्व कार्यालयको सङ्कलन शाखामा कार्यरत नायब सुब्बा सविन सुवेदीले राजश्व समायोजन गरिदिने प्रलोभनमा…

प्रधानमन्त्रीसंगको मेरो सम्बन्ध सधैं सुमुधुर छ ः भुसाल

नरेश के.सी. भैरहवा, चैत्र १८ । नेकपा स्थायि कमिटी सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीसंग आफ्नो सम्बन्ध सधैं सुमुधुर भएको बताएका छन् । नागरिक समाजका अगुवाहरुको संस्था विएमजी ग्रुप भैरहवासंग सोमबार अन्तरक्रिया गर्दै उनले भने…

नवलपरासीको प्रतापपुरमा दुई वटा मोटरसाइकल एक आपसमा ठक्करबाट ३ जना गम्भीर घाइते

श्याम थापा सुस्ता १८ चैैत ।  पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका स्थित खैरेनीमा दुुुई वटा मोटरसाइकल एक एक आपसमा ठक्कर खादा दुुई जना सहित एक बालक गम्भीर घाइते भएका छन । प्रतापपुर गाााउँपलिकाको सेमरी बजार तिर बाट आउदै गरेेको लु ३३ प…