कर्णाली र मधेश राज्यद्धारा उपेक्षित क्षेत्र: उपप्रधान मन्त्री यादव

जुम्ला उपप्रधान एंव स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले कर्णाली र मधेश राज्यद्धारा उपेक्षामा पारिएका क्षेत्र भएको बताएका छन् । राज्यले कर्णाली र मधेश सधै उपेक्षित क्षेत्रको रुपमा हेर्यो उनले भने राजनितिक, प्रशासनिक र आर्थिक…

राष्ट्रपति र म्यान्माली मन्त्री भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग म्यान्माका लगानी तथा वैदेशिक आर्थिक सम्बन्धमन्त्री थाउङ टुनले राष्ट्रपति भवन, शीतल निवासमा आज शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा विचारविमर्श भएको…

विप्लव नेतृत्वको नेकपाको कार्यालय भवन प्रहरीले डोजर लगाएर भत्कायो

बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको रुपन्देही जिल्ला पार्टी कार्यालय बुटवलको पाल्पारोडस्थित ‘रातो घर’ नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुले डोजर लगाएर भत्काएका छन् । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकका…

बर्दघाटका बालक एक सातादेखि वेपत्ता

बर्दघाट १५ चैत्र । घरबाट बिद्यालय हिडेंका एक बालक बिगत एकसाता देखि बेपत्ता हुँदा पनि अझै पत्ता लाग्न सकेका छैनन् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १२ पुर्नबास सफैया बस्ने बर्ष १५ का कक्षा ९ मा अध्ययनरत बिजय भन्ने प्रेम पाण्डे…

नेपालकै कान्छी उपप्रमुख थारु राष्ट्रिय विकास परिषद् सदस्यमा नियुक्त

राम अवतार चौधरी कपिलवस्तु । उमेरमा नेपालकै कान्छी एवम् सिलेव्रेटीको चर्चामा आएकी शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी चौधरी (थारु) राष्ट्रिय विकास परिषद्को सदस्यमा नियुक्त भएकी छिन् । नेपाल सरकारको मन्त्रिपरिषद्को यहि चैत्र ११ गतेको…

नवलपरासीमा भुकम्प पीडित १२ सय बढीको घर बनाउन रकम नपाएको गुनासो गरेपछि अनुमगन शुरु

रामकुमार श्रेष्ठ नवलपरासी, १५ चेत्र । नवलपरासीमा १२ सय भन्दा बढी घरधुरीले आफ्नो घर महाभुकम्पले भत्काएको तर सरकारी तथ्यांकमा नआएको गुनासो गरेपछि शुक्रबारबाट अनुगमन शुरु गरिएको छ । नवलपरासीमा यस अघि ७८० घर भुकम्पबाट पूर्ण क्षति भएको…

गण्डक जलविद्युत् केन्दमा वर्षौदेखि उत्पादन कम

–पुरुषोत्तम सुबेदी नवलपरासी, १४ चैत (रासस) : पश्चिम नवलपरासीको सूर्यपूरामा रहेको गण्डक जलविद्युत् केन्द्रमा वर्षौदेखि क्षमताभन्दा निकै कम विद्युत् उत्पादन हुँदै आएको छ । दैनिक १५ मेगावाट विद्युत् उत्पादन हुने क्षमता रहेको सो केन्द्रमा…

मुस्ताङमा लेक लागेर एक भारतिय पर्यटकको मृत्यु

मुस्ताङमा लेक लागेर एक भारतिय पर्यटकको मृत्यु भएको छ ।मृत्यु हुनेमा भारत तामेलनाडु चेन्नईका ६७ वर्षिय कन्नाप भेथिलिङ्गम रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । आफ्नो श्रीमती सहित ४१ जनाको जम्बो टोली बिहिबार मुक्तिनाथ दर्शनगरी…

प्रदेश २ मा एसईईको अर्को प्रशन पत्र पनि बाहिरियो, सबै प्रश्नपत्र एकसाथ बाहिरिएको आशंका

प्रश्नपत्र आउट भएपछि लगातार दोस्रो दिन प्रदेश २ मा एसईईको परिक्षा स्थगन भयो । विज्ञान विषयको प्रश्नपत्र आउट हुँदा बिहीबारको परीक्षा रद्द भएको थियो भने शुक्रबार सामाजिक विषयको प्रश्नपत्र पनि बाहिरियो । विज्ञानको प्रश्नपत्र सप्तरीबाट…

बारमा प्रगतिशील र लोकतान्त्रिक समूहबीच कडा प्रतिस्पर्धा

–कालिका खड्का काठमाडौँ, १५ चैत (रासस) ः कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएसनको निर्वाचनमा प्रगतिशील, पेशागत तथा समावेशी समूह र बृहत् लोकतान्त्रिक समूहबीच कडा प्रतिस्पर्धा हुने भएको छ । नेपाल बार एशोसिएनको चैत १६ गते…