शुरु भयो एसईई परीक्षा भिडियो र फोटो फिचर
यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आइतबारबाट शुरु भएको छ। देशभर परीक्षा शान्तिपूर्ण रुपमा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ ।
परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई…