बस दुर्घटनामा ६० जनाको मृत्यु
एजेन्सी । दुई बस एक आपसमा ठोक्किँदा शुक्रबार घानामा कम्तीमा ६० जनाको मृत्यु भएको छ ।
राजधानी कारकासदेखि ४ सय ३० किलोमिटर टाढा पर्ने बोनो पूर्वी क्षेत्रमा स्थानीय समय अनुसार राती २ बजे बस दुर्घटना भएको हो । एक आपसमा ठोक्किएका बस मध्ये…