जनप्रतिनिधिले नै लखेटी लखेटी गाउँले कुटेपछि !
दाङ,चैत ८ । दाङमा एकजना वडा सदस्यले लखेटी लखेटी मानिस कुटेको अभियोग लागेको छ । घोराही उपमहानगरपालिका वडा नं. १९ का वडा सदस्य जंगबहादुर रोकाले वडा नं. १८ निवासी २८ बर्षीय श्यामलाल सुनारलाई लखेटी लखेटी चिरपटले कुटेर घाइते तुल्याएका छन् ।…