पत्नीको उपचार गर्न प्रचण्ड पतिपत्नी अमेरिका जाँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि आइतबार अमेरिका प्रस्थान गर्ने भएका छन् । अध्यक्ष दाहालको सचिवालयले जारी गरेको प्रेस नोट अनुसार उनीहरु आइतबार साँझ…

लालपूर्जा पाउने खबरले रामपुरवासीमा खुशियाली

पाल्पा । तीन दशकअघिदेखि लालपूर्जाको आशैआशमा निराश बनेका रामपुरवासी लालपूर्जा पाउने खबरले खुशी भएका छन् । सरकारले हालैमात्र पाल्पा रामपुर नगरपालिकाअन्तर्गतको जग्गादर्ता समिति गठन आदेश २०७५ स्वीकृत गरेपछि नगरवासीमा खुशियाली छाएको हो ।…

चन्द नेतृत्वको पार्टी अनधिकृत झुण्ड

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको टिप्पणी गरेका छन् । विराटनगर विमानस्थलमा आइतबार पत्रकारहरुसंग कुरा गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनधिकृत…

ह्वाट्स अफका संस्थापकले लगाए फेसबुकमाथि यस्तो आरोप

फेसबुक स्वामित्वको लोकप्रिय मेसेजिङ्ग एप ह्वाट्सएपका सह-सस्थापक ब्रायन ऐक्टनले सबै फेसबुक प्रयोगकर्तालाई आफ्नो फेसबुक अकाउन्ट डिलिट गर्न अपिल गरेका छन् । हालै विद्यार्थीहरुसँग कुराकानी गर्दै उनले सबैले फेसबुक डिलिट गर्नुपर्ने बताएका हुन् ।…

पाँचथरमा आगलागी हुँदा छ घर जलेर नष्ट, आगो अझै नियन्त्रण बाहिर

पाँचथर जिल्लाको हिलिहाङ्ग गाउँपालिका–३ साविकको पञ्चमी गाविस वडा नं ३ डाँडेको रमिते भन्ने भिरमा लागेको आगो गाउँ पस्दा गए राति छ घर जलेका छन् । बस्तीमा पसेको आगो नियन्त्रणमा आएको छ भने जङ्गलको आगो अझै नियन्त्रणबाहिर रहेको छ । मनप्रसाद…

एसईईमा नवलपरासीबाट १२ हजार बढी परीक्षार्थी सहभागी हुँदै

रामकुमार श्रेष्ठ नवलपरासी । यस बर्षको एसईई परीक्षामा नवलपुरबाट एक सय ३३ वटा विद्यालयका ६ हजार ६ सय ७० जना परीक्षार्थी सहभागी हुने भएका छन् । चैत्र १० गतेबाट शुरु हुने परीक्षाका लागि नवलपुरमा तयारी तिव्र पारिएको मा शिक्षा तथा समन्वय इकाई…

पोखरामा तमु भाषाको चलचित्र प्रदर्शन गरिने

पोखरा । स्टार्स स्टुडियो प्रालिको पर्दामा निर्मित तमु भाषाको चलचित्र म्ले क्यु (बिर्साउने पानी) नयाँ वर्ष २०७६ साल वैशाख ७ गते पोखरामा प्रर्दशन गरिने भएको छ । जसु गुरुङद्वारा निर्देशित चलचित्रमा तमु जातिको मृत संस्कारका विभिन्न…

कावासोतीको दुर्घटनामा एकको मृत्यु

प्रेम न्यौपाने / कावासोती नवलपरासी ३ चैत्र २०७५ पूर्व पश्चिम महेन्द्र राजमार्गको नारायणगढ बुटवल सडक खण्ड अन्तर्गत कावासोतीको खरकट्टा जङ्गलमा आइतबार बिहान दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको च्यापिएर घटना स्थलमै मृत्यु भएको छ…

सिडियाेबाटै सरकारी गाडीकाे दुरूपयाेग, विदाकाेे दिन अाफन्त बाेके

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे विद्यार्थी संगठन अखिल तथा (अखिल)क्रान्तिकारीका विद्यार्थीहरूले कास्की जिल्लाका सहायक सीडीओ चढेको गाडी नियन्त्रणमा लिएका छन् । शनिबार कास्की जिल्लाका सहायक सीडीओ चित्रांगन बराल चढेको गाडी…

गायिका तथा राष्ट्रिय सभा सदस्य ओलीले दलितलाई अपमान गर्ने शब्द प्रयोग गरेको भन्दै आपत्ति

कावासोती । राष्ट्रिय सभाकी सदस्य कोमल ओलीले एक टेलिभिजन अन्र्तवार्ताका क्रममा दलितहरुलाई होच्याउने शब्द प्रयोग गरेको भन्दैं नेपाल दलित संघ नवलपुरले आपत्ति प्रकट गरेको छ । संघले शनिबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दे ओलीले संविधानको मर्म…