नवलपुरमा दुई साहित्यिक श्रृङखला

नवलपुरमा दुई साहित्यिक श्रृङखला साधना सङ्गम, नवलपुर र सिर्जन साहित्य प्रतिष्ठानले अाज शनिवार कावासाेतीमा छुट्टा छुट्टाछुट्टै दुई श्रृङखला सम्पन्न गरेकाे छ । साधना सङ्गमकाे नियमित मासिक कार्यक्रम अन्तर्गत चैत्र महिनाकाे पहिलाे शनिवार ३९…

प्रदेश सम्मेलनलाई भब्य बनाउन देजमो पश्चिम नवलपरासीको अभियान

रवि पाण्डे बर्दघाटः नेकपा (क्रान्तिकारी माओवादी ) को बैद्यानिक एवं संयुक्त क्रान्तिकारी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा–नेपाल पश्चिम नवलपरासीको शनिवार बर्दघाटमा बिशेष भेला सम्पन्न भएको छ । बिशेष भेलाले मोर्चाको यही चैत्र ५ र ६ गते…

एसईई दिने छात्रा लक्षित गरी गण्डकी प्रदेशका ९ जिल्लामा सेनेटरी प्याड वितरण

रामकुमार श्रेष्ठ नवलपरासी, २ चैत्र । चैत्र १० गतेबाट हुने एसईई परीक्षामा सहभागी हुने छात्राहरुलाई लक्षित गरी गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश भित्रका ९ जिल्लामा सेनेटरी प्याड वितरण गरेको छ । परीक्षामा सहभागी भएका छात्राहरु…

हिन्दुमात्र होइन, मुश्लिम युवा पनि होलीमा

धनुषा, २ चैत (रासस) : मिथिला नाटयकला परिषद्ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको होरी (होली) महोत्सवको भव्य तयारी शुरु गरेको छ । होलीको जोगीरा प्रतियोगिता र महामूर्ख सम्मेलन गरी दुई दिनसम्म मनाइने होरी महोत्सवका लागि तयारी शुरु गरिएको…

वार्तामा आउन विप्लवलाई काङ्ग्रेस सभापति देउवाको आग्रह

पाल्पा । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गर्नुभएको छ । उहाँले उक्त पार्टीलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने बताउनुभयो । प्रेस…

पर्यटन प्रवद्र्धनका लागि लुुम्बिनी भ्रमण वर्ष

– निरा गौतम  रुपन्देही, २ चैत (रासस) : पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश नं ५ को सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउन तयारी थालेको छ । मन्त्रिपरिषद्ले कार्यक्रम स्वीकृत गरेपछि भ्रमण वर्षको तयारी शुरु गरिएको हो ।…

दाङमा विभिन्न दुर्घटनामा परि २ जनाको मृत्यु ४ जना घाइते

नारायण खड्का, दाङ, चैत २ । दाङमा भएका विभिन्न दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ भने थप चारजना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नं. ५ पहरुवामा पश्चिम तर्फ आइरहेको रा ३ प ८४१७ नम्वरको मोटरसाईकलले एकै…

नेकपा एकता सकस, गुट उपगुटको जालोले घेरिने क्रम बढ्दा समस्या

काठमाडौं ।  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गुट उपगुटको जालोले घेरिन पुगेको छ । वरिष्ठ नेतादेखि मध्यम तहका नेताहरूसमेत गुट उपगुट बनाउन सक्रिय हुन थालेपछि पार्टी एकता प्रक्रिया पनि सकसमा पुगेको छ । अहिले नेताहरु गुट बनाउन र…

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुका लागि नेतृत्व विकास अन्तरक्रिया

प्रेम न्यौपाने कावासोती नवलपरासीको सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुका लागि एक दिने शैक्षिक नेतृत्व विकास सम्वन्धी अन्तरक्रिया कार्यक्रम पिप्रहर सामुदायिक होमस्टे को सभाहलमा शुक्रवार सम्पन्न भएको छ । विद्यालयको शैक्षिक प्रशासन…

ब्यारेज पुल त्रिबेणि रहेको सशस्त्र प्रहरीले स्थानीयहरुलाई दुख दिने गरेको गुनासो

श्याम थापा सुस्ता १ चैत । पुर्वी नवलपरासीको बिनयी त्रिबेणि गाउँपालिका स्थित नेपाल र भारत सिमा रहेको त्रिबेणि ब्यारेज पुलमा सुरक्षा दिन भनेर खटिएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बिनयि त्रिबेणिका जवानहरुले स्थानीयबासीहरुलाई दुख दिने…