जातीय विभेद तथा छुवाछूत विरुद्ध कानुन लागू नभएको  गुनासो

जातीय विभेद तथा छुवाछूत विरुद्ध कानुन बनेपनि र संविधानमा लेखिए पनि व्यवहारमा लागू नभएको  दलित बक्ताहरुले गुनासो गरेका छन् । दलित उत्थान विकास समिति वडा नम्बर ८ काे  अायाेजनामा अाज देखि शुरु भएको तिनदिने अाधारभुत पत्रकारिता तथा उद्घाेषण …

निगमको वाइ–१२ विमानको पुनःउडान शुरु

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइ–१२ विमानले पुनः उडान शुरु गरेको छ । विमानचालक (पाइलट) अभावले डेढमहीनादेखि थन्केर बसेकोे उक्त विमानले शुक्रबार काठमाडौँ–दाङ दोहोरो उडान भरेको हो । बिरामी बिदामा बस्नुभएका पाइलट निपेन्द्र…

प्रविधि कम्पनीहरु मार्फत जासुसी गरिएको छैन – चिनिया प्रधानमन्त्री

चीनका प्रधानमन्त्री ली खछ्याङले आफ्नो मुलुकका प्रविधि कम्पनीहरुलाई विदेशमा जासुसी गर्न प्रयोग नगरिएको बताएका छन् । उनले विदेशी र देशभित्रका प्रतिस्पर्धी कम्पनीहरुलाई समान रुपमा व्यवहार गर्ने पनि प्रतिबद्धता व्यक्त गरे। वासिङ्टन र…

पाल्पाका युवाहरु पुख्र्यौली पेशाबाट मनग्य आम्दानी गर्दै

–कृष्ण दर्नाल पाल्पा । दलित समुदायका युवाले पुख्र्यौली पेशाबाट मनग्य आम्दानी गर्न सफल बनेका छन् । परम्परागत पेशालाई आधुनिकीकरण गरी व्यवसाय सञ्चालन गरेपछि यहाँ युवाले प्रशस्त आम्दानी लिन सफल भएका हुन् । छालाका जुत्ता उत्पादन गर्ने…

एसएलसी दिएर फर्केकी १६ वर्षीया किशाेरी बलात्कारी गर्नेलाइ १३ वर्ष जेल

सप्तरी ।  सामूहिक बलात्कारका तीन कसुरदारलाई जिल्ला अदालत सप्तरीले जनही १३ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले राजविराज नगरपालिका–४ का २४ वर्षीय शम्भु साह, वडा नं ८ का २८ वर्षीय नवीन दत्त र वडा नं ९ का २१…

फेसबुक डाउन हुँदा कसलाई भयो नाफा ?

सोसल मिडिया साइट फेसबुकले बुधबार इतिहासकै सबैभन्दा गम्भीर अवरोध व्यहोर्यो । विश्वका लाखौँ प्रयोगकर्ताले फेसबुक लगइन गर्न तथा सामाग्रीहरुमा लाइक–कमेन्ट तथा अपलोड गर्नमै समस्याको सामना गर्नुपर्यो । नियमित सुधारका क्रममा केहीबेर साइड डाउन भएको…

न्यूजिल्याण्डको मस्जिदमा आक्रमण, ४० जनाको मृत्यु

न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा ४० जनाको मृत्यु भएको छ । आर्डर्नले शुक्रवारलाई ‘कालो दिन’ भएको बताउँदै यो घटनालाई ‘आतङ्ककारी हमला’ मात्रै भन्न सकिने बताइन् । उक्त आक्रमणमा परी २० जना घाइते…

१६ वर्षे किशोरी नोबेल शान्ति पुरस्कारका लागि मनोनयन

एएफपी, काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि स्वीडेनकी एक स्कुले किशोरी पनि मनोनयनमा परेकी छन् । ग्रेटा थन्बर्ग नाम गरेकी बालिकालाई अन्तर्राष्ट्रिय अभियान जलवायु परिवर्तनको क्षेत्रमा योगदान र्पुयाएवापत मनोनयन सूचीमा राखिएको हो…

भारत र पाकिस्तानको प्रतिनिधिमण्डलबीच बैठक सुरू

नयाँदिल्ली । भारत र पाकिस्तानका प्रतिनिधिहरुको एउटा बैठक भारतको पञ्जावमा पर्ने अत्तारीमा सुरु भएको छ । करतारपुर करिडोरको खाकालाई अन्तिमरुप दिन भन्दै दुई देशका प्रतिनिधिहरुको पहिलो बैठक सुरु भएको हो । वार्ता सुरु भएको ठाउँ दुवै देशको…

मिर्गौला स्वस्थ राख्न थाहा पाउनुपर्ने सात महत्त्वपूर्ण कुरा

मिर्गौलाको काम हाम्रो शरीरमा दुईवटा मिर्गौला हुन्छन्। तिनले शरीरमा हुने विभिन्न प्रक्रिया हुँदा निस्किने विकारहरूलाई रगतबाट छानेर बाहिर फाल्छन्। मिर्गौलाको एउटा प्रमुख काम पिसाब बनाउनु पनि हो। मिर्गौलाले नै शरीरमा तरल पदार्थ र लवणको…