चितवनमा बोलेरो गाडीको ठक्करबाट एक युवकको निधन
पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० स्थित निपनी चोकमा बोलेरोको ठक्करबाट स्थानीय कैलाश टोलका पैदलयात्रु अन्दाजी १५१६ वर्षका वसन्त थापाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । ठक्करबाट गम्भिर घाईते भएका थापाको उपचारको क्रममा चितवन मेडिकल…