गैर कानुनी हतियार बुझाउन जिल्ला प्रशासनको ३५ दिने अल्टिमेटम
परासी। जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले गैरकानूनी ढंगले राखिएका हातहतियार प्रशासनलाई बुझाउन अपिल गरेको छ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाए लगत्तै गैरकानूनी ढंगले राखिएका हतियार बुझाउन अपिल गर्ने निर्णय…