अन्तरीक्षमा यात्रा गराउन उड्यो अन्तरीक्ष यान
अन्तरीक्षमा यात्रा गर्न चाहने मानिसहरुका लागि व्यवसायिक उडान गराउने योजना बनाइरहेको स्पेस एक्स कम्पनीले अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट एक अन्तरीक्षयानको सफलतापूर्वक प्रक्षेपण गरेको छ । मानिसलाई अन्तरीक्षको यात्रा गराउनका…