प्रदेश ३ मा पनि शुरु भयो आठौं आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट खेल
डीलकुमारी नेपाल
काठमाडौं, २२ फागुन । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि काठमाडौमा टियुको कृतिपुर चौरमा बुधबारबाट क्रिकेटको प्रदेश ३ को प्रदेश स्तरीय छनौट प्रतियोगिता शुरु भएको छ । बुधबार प्रतियोगिताको प्रदेश नम्बर ३ का संयोजक सुदिर…