हिंसात्मक गतिविधि नरोके विप्लवको पार्टीलाई कारवाही गर्ने प्रधानमन्त्रीको चेतावनी
दाउन्ने न्यूज
कावासोती । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव नेतृत्वको नेकपा पार्टी नसच्चिए कारवाही गर्ने चेतावनी दिएको भोलि पल्ट सोही पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हिंसात्मक गतिविधि नरोके…