यो कम्युनिष्ट सरकार होईन लुटेराहरुको सरकार हो–सीपी गजुरेल
रौतहट । नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा पार्टी निकटको देशक्त जनगणतान्त्रीक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले वर्तमान सरकार कम्युनिस्ट सरकार नभएर भ्रष्ट र लुटेराहरुको सरकार भएको बताएका छन् । गजुरेलले ओली शर्मा…