रत्ननगरमा ५५ लाखमा पर्यटकीय पार्क बनाइने
चितवन । सरकारले चितवनको रत्ननगरमा पर्यटकीय पार्क निर्माण गर्ने भएको छ । केन्द्रीय सरकारको बजेटबाट ५५ लाखको लगानीमा रत्ननगर-५ झुवानीमा पार्क निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
नेपाल सरकार अन्तर्गतको जनसम्पदा तथा वातावरण संरक्षण…