कराँते खेलाडीलाई ट्रयाकसुट प्रदान
नवलपरासी, ११ फागुन ।
नवलपुरको कावासोती नगरपालिका १० मा रहेको आर्शिवाद एग्रो फिड्स इन्ड्रस्टिजले शनिबार जिल्ला खेलकुद विकास समितिलाई २७ थान ट्रयाकसुट हस्तान्तरण गरेको छ ।
आर्शिवाद एग्रो फिड्स इन्ड्रस्टिजले जिल्ला खेलकुद विकास समिति…