लोकमार्ग सफाईको नाममा हरियो रुख काटिएको भन्दै अख्तियारमा मुद्दा
रवि पाण्डेय
नवलपरासी ८ माघ । प्रदेश नम्बर पाँचको पूर्वी प्रदेशद्वार बर्दघाट नगरपालिकाको पूर्व पश्चिम लोकमार्ग सफाईको नाममा हरियो रुख काटिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा उजुरी परेको छ ।
पूर्वी प्रदेशद्वार निर्माणको नाममा…