हकुइमा कुस्ती प्रतियोगिता हुँदै

परासी, २८ माघ । रामग्राम नगरपालिकास्थित हकुइमा आगामी फागुन ७ देखि ८ गतेसम्म अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता हुने भएको छ । यसअघि पुरुषका लागि मात्र प्रतियोगिता हुँदै आएकामा यस वर्ष महिलाले पनि सहभागिता जनाउँदैछन् । प्रतियोगितामा नेपाल…

राष्ट्रिय पुस्तक दिवसमा नवलपुरका चार विद्यालयमा पुस्तक वितरण

नवलपुर । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, नवलपुरको आयोजनामा छैटौं राष्ट्रिय पुस्तक दिवशको अवसरमा नवलपुरका ४ वटा विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ । प्रकृति पुस्तक पसल, कावासोतीको सौजन्यमा र नेपाल पुस्तक तथा स्टेशनरी…

मालपोत परासीमा कर्मचारी नहुँदा सेवा प्रवाहमा असर

परासी, २७ माघ । पश्चिम नवलपरासीको परासीमा रहेको जिल्ला मालपोत कार्यालयमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा असर परेको छ । दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवाग्राहीको काम समयमै गर्न कठिन भएकोे कार्यालयका निमित्त प्रमुख…

गैडाकोटको उद्योग वाणिज्य संघलाई जिल्ला उद्योग वाणिज्य संघको मान्यता

दाउन्ने न्यूज नवलपरासी (गैडाकोट, २७ माघ) । गैडाकोटमा रहेको उद्योग वाणिज्य संघले जिल्ला उद्योग वाणिज्य संघको मान्यता पाएको छ । आइतबार नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम नै गरी यसको घोषणा…

सकियाे नवलपुर महोत्सव; निजि क्षेत्रको प्रमुख चुनौती चर्को ब्याजदर: गोल्छा

माघ, २७ कावासोती । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा कावासोतीमा भएको पाँचौं नवलपुर महोत्सव सकिएकाे छ । सङ्घका अध्यक्ष डासुराज पोखरेलको अध्यक्षतामा भएको समापन कार्यक्रमको नेपाल उद्याेग बाणिज्य महासङ्घका बरिस्ठ उपाध्यक्ष शेखर गोल्छाले…

जीवन ज्योति माविको ४१ औं बार्षिकोत्सव

कावासोती, २७ माघ । नवलपुरको कावासोती ३मा रहेको जीवन ज्योति माविले आइतबार आफ्नो ४१ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बार्षिकोत्सव कार्यक्रममा बोल्दै कावासोती नगरपालिकाका प्रमुख चन्द्रकुमारी पुनले शिक्षाको विकासका लागि…

भ्रष्टचारीलाई सिलसिलाबद्ध कारवाही गरिन्छः गजुरेल

नवलपरासी, २७ माघ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष एवम् नेकपा क्रान्तिकारी माओवादीका स्थायी कमिटि सदस्य सिपी गजुरेलले देशमा व्याप्त भ्रष्टचार नियन्त्रणका लागि भ्रष्टचारीहरुलाई थालिएको कारवाहीलाई निरन्तरता दिने जनाएका छन् ।…

आर्गेनिक खेती तालिम समापन

कावासोती । नवलपुरको कावासोती नगरपालिका ४ हसौरामा रहेको श्रीकुमारी निजी शैक्षिक गुठीको आयोजनामा भएको निशुल्क सात दिने आर्गेनिक खेती तालिम सकिएको छ । अग्यौली सामुदायिक स्रोत पुस्तकालयको सहआयोजना रहेका तालिममा आर्गनिक तरकारी खेतीको महत्व,…

लुम्बिनी  कलेजमा शाेधपत्र लेखन

लुम्बिनी  अादर्श डिग्री कलेज कावासेातिमा अाज एम एड दाेस्राे वर्षमा अध्धययनरत विद्यार्थी हरुकाे लागि शाेधपत्र लेखन कार्यक्रम सम्पन्न भएकाे छ । कलेज शिक्षा विभाग प्रमुख अर्जुन पाैडेलकाे सभापतित्वमा भएकाे कार्यक्रममा प्रमुख अतिथि कलेज…

डडेल्धुरामा चट्याङ लागेर २ जनाको मृत्यु, चार घाइते

माघ २५ । डडेल्धुराका फरकफरक स्थानमा चट्याङ लागेर शुक्रबार दुई जनाको मृत्यु भएको छ। अरु चार घाइते भएका छन्। मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–५ सलेताका दशरथ नाथकी २० वर्षीया छोरी सरस्वती नाथ र बझाङको दुर्गाथली गाउँपालिका–७ का ४८ वर्षीय…