नवलपुर महोत्सवमा छमछमी नाँचे काँग्रेस महामन्त्री शशांक
नवलपरासी, २१ माघ । नवलपुर महोत्सवको पाँचौ दिन सोमबार कार्यक्रममा प्रमुख अतिथि बन्न पुगेका काँग्रेस महामन्त्री डा. शशांक कोइराला कार्यक्रममा कलाकारहरुसँग उत्साहका साथ नाचेका छन् ।
कावासोतीमा भएको विरोध सभा पछि महोत्सव पुगेका डा. कोइराला…