जनकल्याण माविमा एक लाखको अक्षयकोष स्थापना

कावासोती, १७ माघ । कावासोती नगरपालिका ९ मा रहेको जनकल्याण माविमा नवत्रिवेणी बहुमुखी सहकारी संस्थाले एक लाखको अक्षयकोष स्थापना गरेकोछ । विहीबार एक कार्यक्रमको आयोजना गरी उक्त रकम हस्तान्तरण गरेका हुन् । नवत्रिवेणी बहुमुखी सहकारी संस्थाका…

एनसेलले कर नतिरे टावर ध्वस्त पार्ने चेतावनी

नवलपरासी १७ माघ । विप्लप नेतृत्वका नेकपाका विद्यार्थी संगठन र युवा संगठनले एनसेलले कर छलि गरेको भन्दै नवलपरासी लगायतका जिल्लाहरुमा प्रदर्शन गरेका छन् । कावासोतीमा कालो ब्यानर र प्लेडकार्ड सहित विरोध प्रदर्शन गरेका उनीहरुले कावासोतीको…

केसीको जीवन रक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध

काठमाडौं । अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । बैठक सुरु भए लगतै कांग्रेस सांसदहरु उभिएपछि सभामुखले कांग्रेस सांसद डा. मिनेन्द्र रिजाललाई बोल्न समय दिएका थिए । उनले   …

नेपाल बैंक र अख्तियारको बदमासी, व्यक्तिको करोडौंका जग्गा अर्कैको नाममा पास

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल बैंक लिमिटेडको मिलेमतोमा व्यक्तिको करोडौं रुपैयाँ पर्ने जग्गा अर्कैको नाममा नामसारी गरिदिएको पाइएको छ । सर्वोच्च अदालतमा दर्ता भएको मुद्दा विचाराधीन रहेकै अवस्थामा नेपाल बैंक र अख्तियारको…

हाेसियार! तपाईं कै अाईफाेनले तपाईलाई नै जासुस गर्छ

आईफोन उत्पादक एपलले आफ्नो फेसटाइम नामक कुराकानी गर्ने एपमा प्रयोगकर्ताले कल नउठाएपनि केही समयका लागि जासुसी गर्न मिल्ने समस्या रहेको स्वीकार गरेको छ। केही अवस्थामा आइफोनले प्रयोगकर्ताको जानकारीबिना भिडियो पनि पठाउने गरेको पाइएको छ।…

क्रिकेट रङ्गशाला निर्माणमा सरकार सहयोगी बन्छ : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले धुर्मुस सुन्तली फाउन्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण अभियानमा सरकार सहयोगी बन्ने बताएका छन् । फाउन्डेशनले चितवनको भरतपुरमा निर्माण गर्ने…

घरभित्र अर्धनग्न किशोरीको शव फेला, हत्या आशङ्कामा बुबा पक्राउ, आमा फरार

सप्तरी । सप्तरीमा एक किशोरीको अर्धनग्न शव फेला परेपछि प्रहरीले हत्या आशङ्कामा उनका बुबालाई पक्राउ गरेको छ । बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको अर्धनग्न शव चोटपटक लागेको अवस्थामा गत सोमबार राति घरमा भेटिएपछि…

भेनेजुएला सङ्कट: सर्वोच्च अदालतद्वारा विपक्षी नेता गुआइदोलाई देश छोड्न प्रतिबन्ध

भेनेजुएलाको सर्वोच्च अदालतले विपक्षी नेता ह्वाँ गुआइदोलाई देश छाड्न र आफ्नै ब्याङ्क खाता सञ्चालन गर्न प्रतिबन्ध लगाइदिएको छ। भेनेजुएलाका महान्यायाधिवक्ता तारेक विलियम शाबले गुआइदोमाथि प्रतिबन्धको आह्वान गरेका थिए जसको पक्षमा त्यहाँको…

अाजकाे राशिफल विहीबार १७ माघ २०७५

मेष दिन मनोरञ्जनपूर्ण रहनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। बृष नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। मिथुन सुमधुर दाम्पत्यले प्रफुल्लित…

रामग्राम स्तुपमा नयां प्रविधिको परिक्रमा पथ निर्माण हुदै

. गोपी ज्ञवाली नवलपरासी, माघ १६ गते । भगवान गौतम बुद्धको एक मात्र अखण्डित आस्त धातु रहेको नवलपरासीको पवित्र रामग्राम स्तुपको चारै तर्फ नयां प्रविधीको परिक्रमा गर्ने पैदल परिपथ निर्माण भई रहेको छ । लुम्बिनी विकास कोषको आयोजनामा नवलपरासीको…