अन्ततः डा. केसीले अनसन ताेडे
काठमाडाै । त्रिवी शिक्षण अस्पतालका सफाइ कर्मचारी अमृत पुजारीकाे हातवाट जुश पिएर डा. गाेबिन्द केसीले १६ अाै अनशन शु्क्रवार बेलुका ताेडेका छन् ।
उनी २४ दिनदेखी अनशनरत थिए । तर, चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने…