सामूहिक बलात्कारको शिकार भएकी नवलपुरकी बालिका पढाइबाट बञ्चित
सामूहिक बलात्कारमा परेकी नवलपुरकी एक बालिकालाई समाजको लान्छनाका कारण पढाइबाट बञ्चित हुनु परेको छ ।
तीन वर्षअघि २०७२ सालको चैत महिनामा ती बालिकामाथि गाउँकै तीन जना युवाले सामूहिक बलात्कार गरेका थिए । त्यतिबेला पाँच कक्षामा पढ्दै गरेकी उनी…