भरतपुर अस्पतालको औषधि पसलबाट मात्रै झण्डै दुई करोड नाफा
चितवन ।
भरतपुर अस्पतालले सञ्चालन गरेको औषधि पसलले गएको छ महीनामा रु एक करोड ८१ लाख ३० हजार नाफा गरेको छ । अस्पतालले सोही मूल्य बराबरको सहुलियत पनि सेवाग्राहीलाई उपलब्ध गराएको छ ।
अस्पतालको औषधालय प्रमुख रामहरि ढकालका अनुसार गएको छ…