विनयी त्रिवेणी ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिताः बुधबारको खेलमा जनजागृति युवा क्लब विजयी
दुम्किबास । पूर्वी नवलपरासीको विनयी त्रिवेणी वाड नम्बर ६ र ७ मा सुरु भएको वडा स्तरीय क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा जनजागृति युवा क्बल पाँच विकेटले विजयी भएको छ ।
त्रिवेणी खेल मैदानमा स्टार युवा क्लब रानी नगर र जनजागृती युवा क्लब…