मुसहर जातिको हुर्का नाच लोप हुने अवस्थामा

सालिकराम भट्टराई  कावासोती । मुसहर जातिको मौलिक हुर्का नाच लोप हुने अवस्थामा पुगेको छ । विपन्न र पिछडिएको समुदायका रुपमा चिनिने माझी, मुसहर समुदायमा निकै प्रसिद्ध हुर्का नाच नाच्नका लागि आवश्यक पर्ने सामग्रीको अभावका कारण लोप हुँदै गएको…

सर्वसाधारण कुट्ने २ प्रहरी निलम्बित

बागलुङ । सामान्य भनाभनमै बागलुङ जिल्लाको गलकोट नगरपालिका–६, हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गर्ने दुई प्रहरी जवानलाई बागलुङ जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको छ । गत पुस २९ गते इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी…

आजबाट शहीद सप्ताह शुरु

कावासोती, १० माघ।। आजबाट सहिद सप्ताहा शुरु भएको छ । जहानियाँ राणा शासनको विरोधमा लड्दालड्दै शहादत प्राप्त गरेकाहरुको सम्झनामा आजबाट शहीद सप्ताह शुरु भएको हो । नागरिक स्वतन्त्रताको माग गर्दा वि.सं. १९९७ माघ १० गते राति १२ बजे काठमाडौंको…

बच्चासँग कस्तो समय विताउनुभयो ?

तपाईं वेफुर्सदिला हुनुहुन्छ । आफ्नो काम र करियरप्रति सचेत हुनुहुन्छ । दिनरात काममा खटिनुहुन्छ । केका लागि ? जवाफमा भन्नुहोला, ‘मेरो जिन्दगीका लागि । मेरो परिवारका लागि । मेरो बालबच्चाका लागि ।’ अब सोच्नुहोस् त, जसका निम्ति तपाईं…

गैँडाकोट नगरपालिकाको न्यायिक समितिमा ३८ उजुरी

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाको न्यायिक समितिमा चालू आर्थिक वर्षको पहिलो छ महीनामा ३८ उजुरीहरु परेका छन् । तीमध्ये अधिकांश उजुरी मेलमिलाम गराएर टुङ्ग्याइएको न्यायिक समिति संयोजक विष्णुकुमारी कँडेलले बताउनुभयो । “न्यायिक समितिमा…

भेनेजुयलाका विपक्षी नेताले आफैंलाई गरे कार्यकारी राष्ट्रपति घोषणा, अमेरिकाको समर्थन

काठमाडौं । भेनेजुयलाका विपक्षी नेतालाई अमेरिकाले समर्थन गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी नेता खुआन गोइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएका छन् । भेनेजुयलाका हजारौं नागरिक हालका राष्ट्रपति निकोलस माधुरोविरुद्ध…

के कोही चन्द्रमाको मालिक बन्न सक्छ?

विभिन्न कम्पनीहरूले चन्द्रमाको सतहमा बहुमूल्य वस्तु खोज्न खानी सञ्चालन गर्ने सम्भावनाबारे अध्ययन गरिरहेका छन्। तर चन्द्रमामा अन्वेषण गर्न र त्यहाँको सम्भावित स्वामित्वबारे कस्ता नीतिनियम छन्? नील आर्म्स्ट्रङले चन्द्रमामा पहिलो पाइला…

भारतमा किन ओराल्यो कांग्रेसले प्रियङ्का गान्धीलाई सक्रिय राजनीतिको मैदानमा

भारतमा संसदीय निर्वाचनको पूर्वसन्ध्यामा देशकै सबैभन्दा पुरानो दल भारतीय राष्ट्रिय कांग्रेसले नेहरू-गान्धी परिवारबाट प्रियङ्का गान्धीलाई सक्रिय राजनीतिमा ल्याएको छ। उनी पूर्वप्रधानमन्त्री राजीव गान्धी र सोनिया गान्धीकी छोरी एवम् वर्तमान…

राशिफल माघ १०, २०७५

मेष: नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ। बुद्धिको उपयोगले मात्र काम सम्पादन गर्न सकिनेछ। वृष: चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। मिथुन: दाजुभाइमा आत्मीयता बढ्नेछ।योजना प्रारम्भ गर्न केही समय…

शोभितको ‘बद्रीबहादुर’ मा पूजा र सलोनको जोडी

असारमा प्रदर्शनमा आएको फिल्म ‘बाबु कान्छा’ को असफलतापछि निर्देशक शोभित बस्नेत फेरि नयाँ फिल्म निर्माणमा जुटेका छन् । उनले ‘बद्रीबहादुर’ नामक फिल्ममा एक्सन-कट गर्ने भएका छन् । करीब एक करोडको लागतमा निर्माण हुने फिल्मको छायांकन यही माघ ११…