डण्डाकाे माघी महाेत्सव तेस्राे दिनकाे फाेटाे फिचर

रामकुमार श्रेष्ठ, नवलपुर ३० पुस । नवलपुरकाे कावासाेती नगरपालिका १६ डण्डामा जारी प्रथम माघी (खिचरी) सांस्कृतिक महाेत्सव जारी रहेकाे छ । महाेत्सवकाे तेस्राे दिन साेमबार नेपाल तामाङ्ग घेदुङ्गका केन्द्रिय अध्यक्ष माेहन गाेलेकाे प्रमुख…

गण्डकी प्रदेशको मगर संघमा सिद्धान्त गर्जा मगर

बाग्लुङ्ग । बाग्लुङ्गमा सम्पन्न नेपाल मगर संघ गण्डक प्रदेशको प्रदेश स्तरीय पहिलो अधिवेशनले सिद्धान्त गुर्जा मगर (तनहुँ) को अध्यक्षतामा ३५ सदस्यीय नयाँ समिति चयन गरेको छ । त्यसैगरी समितिको वरिष्ठ उपाध्यक्षमा गणेशबहादुर थापा (तनहूँ),…

माघे संक्रान्तिलाई नवलपुरबाट मात्रै एक करोड बीस लाख बढीको तरुल निर्यात

शोभा जिसी कावासोती, ३० पुस । पूर्वी नवलपरासी अर्थात नवलपुर जिल्लाबाट मात्रै यस बर्ष माघे संक्रान्तिका लागि काठमाडौं र पोखरामा एक सय २० टन भन्दा बढी तरुल खपत भएको छ । कृषि उपज बजार व्यवस्थापन समिति कावासोतीका अध्यक्ष लेखनाथ बस्यालका…

रहफभन्दा पहिले साउदी अरेबियाबाट भागेका युवतीहरूको अवस्था कस्तो छ?

रहफ अल-कुनुनको कथामा ट्वीटर मार्फत संसारभरका मानिसहरूमा पुग्यो र हाल उनी शरण पाएपछि क्यानडामा छिन्। तर साउदी अरबबाट विगतमा पनि युवतीहरू सुखद भविषयको खोजीमा भागेर विदेश गएका थिए जस्को चर्चा यसअघि भएको थिएन। रहफको अवस्थाका कारण साउदी अरबमा…

पश्चिम नवलपरासीका अधिकांश छोटी भन्सार सर्वसाधरणकाे भरमा

३० पुस, नवलपरासी । पश्चिम नवलपरासीका अधिकांश छोटी भन्सार कार्यालयमा सेवाग्राहीको काम कर्मचारीबाट नभर्इ अन्य सर्वसाधारणबाटै हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ, तर यो सत्य हो । वर्षौंदेखि छोटी भन्सार कार्यालय…

कमेडी फिल्म गर्दै आर्यन

प्राय ‘लभर ब्वाइ’को भूमिकामा देखिने अभिनेता आर्यन सिग्देललाई दर्शकले अब नयाँ अवतारमा देख्न पाउने भएका छन् । आर्यनले एक कमेडी चलचित्रमा काम गर्दैछन् । साम्तेन भुटियाको निर्देशनमा बन्न लागेको नयाँ कमेडी चलचित्रमा आर्यन शिर्ष भूमिकाको लागि…

वडाअध्यक्ष रानाले गरे सुत्केरी महिलालाई सहयोग

कावासोती नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष बिनोद रानाले अार्थिक अवस्था विपन्न रहेकाे सुत्केेेेरी महिलालाई खाद्यान्न सहयोग गरेेाा छन्। उनले वडा नम्बर १३ गैरी निवासी सुस्तमनस्थिती भएकी सुत्केरी महिला सकुन्तला चापागाईंलाई खाध्यसामाग्री…

राशिफल ३० पुस, २०७५

मेष पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट विशेष सजग रहनुहोला। वृष कर्मयोगले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ।स्वास्थ्य कमजोर रहे पनि कामको चाप बढ्नेछ। मिथुन समय लागे पनि…

भगवानपुरमा माघी मिलन थारु साँस्कृतिक महाेत्सव शुरु (फाेटाे फिचर)

राम अवतार चाैधरी, कपिलवस्तु, २९ पुस । कपिलवस्तुकाे शिवराज नगरपालिका ९ भगवानपुरमा थारू समुदायकाे माघी पर्वकाे अवसरमा माघी मिलन सांस्कृतिक कार्यक्रम अाईतबारबाट शुरू भएकाे छ । 'हम्मनके संस्कृति हम्मनके शान, भुमीपुत्र थारु हमारे बचाई अपन…

पुस्तक व्यवसायी महासंघको केन्द्रिय अध्यक्षमा पन्त

अर्जुन अविरल, काठमाण्डौं, २९ पुस। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघकाे पाँचाै महाधिवेशनबाट नवनिधि पन्त २५४ मत सहित अध्यक्षमा निर्वाचित हुनुभएकाे छ । अाज काठमाण्डाैंमा भएकाे चुनावमा निकटतम् प्रतिद्वन्द्वी प्रभात…