कञ्चनपुरमा भुमाफियाको बिरोधमा धर्ना

धनन्जय अवस्थी कञ्चनपुर २३ पुस । कञ्चनपुर जिल्ला प्रशासन कार्यालय अगाडि कञ्चनपुरका विद्यार्थी संगठन र युवा संगठनहरुले नगर विकासको जमिन भुमाफियाहरुले कब्जा गरेको भन्दै एक घण्टा धर्ना दिएका छन्। नेकपा क्रान्तिकारी माओवादी निकट अखिल…

रुपौलिया महिला बहुउद्देश्यीयको २ करोड ४० लाख बराबरको कारोबार

श्याम थापा सुस्ता २३ पुष पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वार्ड न १ रुपौलियामा रहेको रुपौलिया महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २ करोड ३९ लाख ६० हजार ५ सय ४० रुपैया बराबरको कारोबार गरेको छ । संस्थाका अध्यक्ष गिता चौधरीको…

महिला उत्थान बुटिक तालिम सुरु

श्याम थापा नवलपरासी २३ पुष पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वार्ड न ७ मा महिला उत्थान बुटिक १० दिने तालिम सोमबारबाट सुरु भएको छ । गाउँ महिला अधिकार मञ्च विनयी त्रिवेणी गाउँपालिका वार्ड न ७ को आयोजनामा र विनयी त्रिवेणी…

माधव नेपालको गुनासोः मलाई क्रिश्चियन धर्मसँग जोड्ने प्रयास गरियो

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो नाम क्रिश्चियन धर्मसँग जोड्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका छन् । नेकपाका वरिष्ठ नेतासमेत रहेका नेपालले सरकारको ‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने अभियानमा अन्तर्राष्ट्रिय

महोत्सवमय नवलपुर; एउटा नसकिदै, अर्को तयारी

रामकुमार श्रेष्ठ, कावासोती । पूर्वी नवलपरासीको नवलपुर जिल्ला अहिले महोत्सवमय बनेको छ । नवलपरासीको अरुणखोलामा महोत्सव चल्दै छ भने तीन स्थानमा तयारीमा रहेको छ । आयोजक संस्थाहरु होडबाजीकै शैलीमा महोत्सव गरिएको छ । अरुणखोलामा

नवलपुरको मध्यविन्दुमा बस पल्टियो, २३ घाईते (घाइतेहरुको सूची सहित)

बिजय चालिसे,कावासोती २३ पुस । नवलपुरको मध्यविन्दुमा सोमबार बिहान यात्रुबाहक बस पल्टिदा २३ जना घाईते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्तरगत मध्यविन्दु ११ बाहुनेकुनामा बिहान करिब ३ बजेतिर सुर्खेतबाट काठमाण्डौ जानका लागि आउदै गरेको

नरदेवी सहकारीमा नयाँ नेतृत्व

परासी । नवलपरासीको नरदेवी बचत तथा ऋण सहकारी संस्था सुस्ता ३ मर्चहवाको ४ औं अधिवेशनले सर्वसहमत रुपमा नवसञ्चालक समिति चयन गरेको छ । अधिवेशनले पप्पु भेडियारको अध्यक्ष्तामा ७ सदस्यीय समिती सर्वसहमत चयन गरेको हो । नव गठित संचालन समितीको

बर्दघाटको बाढीपीडितमा हुने शिवपुराण धनधान्याञ्चल महायज्ञको तयारी तीव्र

नवलपरासी (बर्दघाट) २२ पुस । नवलपरासीको बर्दघाट नगरपालिका ४ बाढीपीडितमा रहेको उत्पतेश्वर शिवालय मन्दिरमा संचालन हुने शिव पुराण धनधान्याञ्चलको तयारी तिब्र बनाउदै लगिएको छ । माघ २७ गते देखि फागुन ७ गतेसम्म संचालन हुने महायज्ञको

बर्दघाटमा बसको ठक्करबाट भारतीय नागरिकको मृत्यु

नवलपरासी, २२ पुस । पश्चिम नवलपरासीको बर्दघाटमा बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय बर्दघाट पश्चिम नवलपरासीले दिएको जानकारी अनुसार आइतबार अर्घाखाचीबाट कठमाण्डौको लागी हिडेको लु २ ख १३६ नम्बरको यात्रु बाहक

वाइडबडी घोटला लुकाउने सरकारले ढाकछोप आयोग बनयोः पौडेल

एजेण्डा मिले मात्र पार्टी एकता हुन्छ हात समाउँदैमा पार्टी एकता हुँदैन अर्जुन अविरल नवलपरासी, २२ पुस । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकार वाइडबडी विमान खरिदमा भएको घोटालालाई ढाकछोप गर्न लागि परेको बताएका छन् । उनले