बर्दघाट महोत्सवको आम्दानी १३ लाख

नवलपरासी । नवलपुरमा महोत्सवमा होडबाँजी चलिरहँदा केही समय अघि परासी क्षेत्रमा भएका दुई महोत्सव मध्ये एक महोत्सवको आयव्यय सार्वजनिक भएको छ । बर्दघाट उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवले १३ लाख ६४ हजार ८ सय २६ रुपैयाँ आम्दानी गरेको…

राशिफल २०७५ साल पुस २५ गते

मेष आफ्नो क्षेत्रमा अरूले प्रभाव जमाउलान्। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। वृष काम गर्दै नाम, दाम र इनाम प्राप्त गर्ने समय छ। काममा प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नेछ। मिथुन…

विवाहपछि मोटाउने डर, यसरी राखौं आफुलाई फिट

विभिन्न शोधले देखाएको छ, विवाहपछि अक्सर महिला मोटाउँछन् । यसका अनेक कारण छन् । विवाहपछि उनीहरुले आफुलाई घर-गृहस्थीमा लगाउँछन्, दैनिक जीवन बद्लिन्छ, विवाह वा प्रेमको तनावबाट मुक्त हुन्छन्, राम्री देखिनुपर्ने भन्दा पनि स्वास्थ्य रहनुपर्ने…

छायाँ सरकार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छायाँ सरकार बनाउने निर्णय गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले छायाँ सरकार बनाउने निर्णय गरेको नेता गगन थापाले जानकारी दिए । कांग्रेसले छायाँ सरकारका लागि मन्त्रालय रोजेर नाम…

नवलपुरको मध्यबिन्दुमा होमस्टे पर्यटन सम्भाब्यता अध्ययन सम्बन्धी अन्तरक्रिया

बिजय चालिसे । पुस, २४, कावासोती । नवलपुरको मध्यबिन्दुमा होमस्टे घरबास सन्चालनको सम्भाब्यता अध्ययन गरिएको छ । सम्भाब्यता अध्ययन गर्न सस्कृती पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय अन्तरगतको तारा गाउँ बिकास समितिबाट आएको टोलिले घरबास…

१० दिन देखी हराएकी बालिका मृत अवस्थामा फेला 

श्याम थापा सुस्ता २४ पुष पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वार्ड न २ कि एक बालिका करिब १० दिन देखी हराएको बालिका मृत अवस्थामा फेला परेको छ । सुस्ता गाउँपालिका वार्ड न २ कुडिया स्थित हरिजन टोल बस्ने मुन्नी हरिजनको नातिनी अन्दाजी १५…

बहसः नवलपुरमा चार महोत्सव आवश्यकता कि रहर ?

सडकको दुरीको हिसाबले नवलपुर जिल्ला लामो जिल्ला मानिन्छ । अझ साविकको नवलपरासी सडकको हिसाबले सबैभन्दा लामो जिल्ला हो । नवलपुर जिल्ला अर्थात् पूर्वी नवलपरासीमा सडकमा जोडिएका पाँच वटा स्थानीय तह मध्ये चार वटा त नगरपालिका हुन् । ति…

आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल

काठमाडौं, २४ पुस । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई नियुक्त गरेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले पौडेललाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको…

फागुनमा स्ववियु चुनाव

काठमाडौं, २४ पुस । त्रिभुवन विश्वविद्यालयले फागुनमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गर्ने भएको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले ६१ आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरूलाई परिपत्र गर्दै स्ववियु तयारी सुरू…

सर्वोच्च अदालतद्वारा चौधरीलाई थुनामुक्त गर्न अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपमा पक्राउ परेका निलम्वित सांसद रेशम चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले सोमबार चौधरीलाई थुनामुक्त गर्न अस्वीकार…