गण्डक क्षेत्रमा फेरि गुणस्तरहिन काम

श्याम थापा, नवलपरासी (सुस्ता) २२ पुष । गण्डकमा भारतीय कर्मचारीहरुद्वारा गुणस्तरहीन काम गरिरहेको छ । पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वार्ड न ४ स्थित नारायणी नदिको ठोक्कर न ६ मा भैरहेको तटबन्ध निर्माण कार्यमा भारतीय गण्डक

खोला अतिक्रमणले सिचाई योजना प्रभावित

शोभा जिसी, नवलपरासी । पूर्वी नवलपरासीको दुम्किबासमा रहेको ज्यामिरे र विनयी खोलामा भएको अतिक्रमणका कारण डेढ करोडको लागतमा बन्दै गरेको सिचाई योजना प्रभावित भएको छ । विनयी त्रिवेणी १ को ठूलोटाँडी लिफ्ट नयाँ प्रविधिमा आधारित सिचाई जल

फालेको अवस्थामा नवजात शिशु भेटियो

चितवन, २१ पुस । इच्छाकामनामा शनिबार जन्माई फालेको अवस्थामा एक नवजात शिशु फेला परेको छ । चितवनको इच्छाकामना ४ लेवाटार र गोरखाको सहिद लखन गाउँपालिका स्थित ठेवाटार जोड्ने पुल नजिकै शिशुलाई बोरामा पोको पारी फालेको अवस्थामा फेला परेको इलाका

चन्द्रमाको रहस्यमयी भागमा के गर्दैछ चिनियाँ यान

चन्द्रमाको पृष्ठभागको यसअघि अध्ययन भएको छैन। त्यसैले यो चिनियाँ अभियानले उक्त रहस्यमयी क्षेत्रबारे अनुसन्धान गर्ने अवसर दिएको छ। हामीले सधैँ देख्ने चन्द्रमाको रूपभन्दा पृथ्वीबाट कहिल्यै नदेखिने उक्त भाग निकै फरक छ। सो भागको सतह बढ्ता

रामबहादुर बमजन ‘लिटल बुद्ध’को आश्रममा प्रहरीले गर्‍यो सिलबन्दी

सिन्धुपाल्चोक । सञ्चलाल वाइवाको हत्या तथा अरू तीन बेपत्ता पारिएको रामबहादुर बमजनको सिन्धुपाल्चोकस्थित आश्रम भित्र प्रहरीले खोजतलास गरेको छ। फोरेन्सिक विशेषज्ञसहित प्रहरीको ठूलो टोली बमजनको सिन्धुपाल्चोक, बाडेगाउँस्थित आश्रममा

‘घर’मा सुरक्षा अनुवन्धित

अर्पण थापा निर्देशन गर्न लागेको सिनेमा ‘घर’को मुख्य भुमिकामा अभिनेत्री सुरक्षा पन्त अनुवन्धित भएकी छन्। सिनेमाका निर्माता दिपेन्द के.खनालले सामाजिक सञ्जाल मार्फत उनको अनुबन्दन सार्वजनिक गरेका हुन्। ‘घर’मा दुई नायिकाको मुख्य

जनवरी ७ र ८, अमेरिका–चीन व्यापार वार्ता

वासिङ्टन । अमेरिकी प्रतिनिधिमण्डल व्यापार विवादबारे छलफलका लागि आगामी हप्ता चीन आउने भएका छन् । व्यापार विवादले विश्वको ध्यान चीन र अमेरिकातर्फ खिचिरहेका समय चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

नेपालको अस्तित्व नै संगठनमाः रामराज्य परिषद

नवलपरासी, २० पुस । रामराज्य परिषदका केन्द्रिय अध्यक्ष जगतबहादुर थापाले तत्कालिन राजनीतिक दलहरुका कारण नेपालको अस्तित्व नै संकटमा परेको बताएका छन् । शुक्रबार नवलपरासीको कावासोतीमा भएको रामराज्य परिषद्को जिल्ला भेला पछि आयोजित

पासेमा फसेको हरिणको उद्दार

श्याम थापा,सुस्ता २० पुस ।पश्चिम नवलपरासीको सुस्तामा एक हरिण फेला परेको छ । सुस्ता गाउँपालिकाको वार्ड न ५ स्थित सुस्ताको तोरी बारीमा सिकारीहरुले लगाएको ज्यालको पासोमा फसिरहेको अवस्थामा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट नेपाल सुस्ताका

कोशी नदीमा पानीजहाज चलाउने प्रक्रिया अघि बढेको छ : प्रधानमन्त्री

पाँचथर । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक हरेक दिन एक कदम अघि बढिरहेको बताएका छन् । पूर्वी नेपालका चार जिल्ला जोड्ने भेँडेटार–रवि–राँके सडक शिलान्यास तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारण लाइन