सूर्यभक्त-पतनादेवी पत्रकारिता पुरस्कारबाट चार जना पत्रकार पुरस्कृत हुने

कावासाेती, १९ पुस । नेपाल प्रेस युनियन नवलपुरद्वारा स्थापना गरिएको सूर्यभक्त –पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारवाट यस वर्ष चार जना पत्रकारलाई सम्मान गरिने भएको छ । प्रजातन्त्रका सेनानी, नेपाल किसान संघका संस्थापक अध्यक्ष एवं

साना किसानमा गाभियो लालुपाते सहकारी

नवलपरासी, १७ पुस । पूर्वी नवलपरासीको दुई सहकारी संस्था एक आपसमा गाभिएका छन् । कावासोती नगरपालिका १४ मा रहेको साना किसान कृषि सहकारी संस्था र हुप्सेकोटमा रहेको लालुपाते वचत तथा ऋण सहकारी संस्था एक आपसमा गाभिएका हुन् । साना किसान

सुस्तामा निशुल्क स्वास्थ्य शिविर

नवलपरासी (सुस्ता), १९ पुस । तस्वीरः श्याम थापा लायन्स क्लव अफ नवलपरासी सुस्ताको आयोजनाम र दौतरी एफ एमको सह आयोजनामा सुस्ता गाउपालिकामा १ दिने स्वास्थ्य शिविर भएको छ । लायन्सले आफ्नो समाजिक उत्तदायित्व अन्तरगत रहेर स्वास्थ्य शिविरको

मुक्तिनाथ विकास बैंकद्वारा ऋण मिनाहा

बर्दघाट, १९ पुस । आफ्नो सेवाग्राहीको मृत्यु भए पछि मुक्तिनाथ विकास बैंक गोपीगञ्ज शाखाले कर्जा मिनाहा गरिदिएको छ । बैंकको साना तथा लघु बैंकिङ्ग कार्यक्रम अन्तर्गत कर्जा लिएकी सेवाग्राही बुधनी अहिरको १ लाख ५० हजार बराबरको कर्जा मिनाहा

पाँचौ नवलपुर महोत्सवको तयारी सुरु; पोख्रेलको संयोजकत्वमा एक सय पाँच सदस्यीय महोत्सव मुल समारोह…

बिजय चालिसे ।कावासोती, १९ पुस । आगामी माघ १७ देखि सुरु हुने पाँचौ नवलपुर महोत्सवको तयारी सुरु भएको छ । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव सफल पार्न संघका अध्यक्ष डासुराज पोखरेलको संयोजकत्वमा १ सय ५ जना सदस्य रहने

कपिलवस्तुको भगवानपुरमा हुने माघी मिलन साँस्कृतिक महोत्सवको तयारी तीव्र

राम अवतार चौधरी कपिलवस्तुर१९ पुस । पछिल्लो समय थारु समुदायमा माघ नजिकिँदै गर्दा माघीको रोनक बढेको छ । थारु समुदायले माघी पर्वलाई नयाँ बर्षको रूपमा मनाउँदै आएको पाईन्छ । त्यही माघी पर्वलाई पूर्व मान्यताका साथै निरन्तरता

फाल्गुन ९ देखि २० सम्म दोस्रो देवचुली महोत्सव हुने

नवलपरासी, १९ पुस । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा फाल्गुन ९ देखि २० गतेसम्म देवचुली महोत्सव हुने भएको छ । विहीबार देवचुली उद्योग वाणिज्य संघ देवचुली नगरपालिकाको आयोजनामा भएको महोत्सवमा महोत्सवको बारेमा जानकारी गराइएको

प्रदेश २ मा फोरम–राजपा गठबन्धनको विकल्प छैन : उपेन्द्र यादव

सप्तरी १८ पुस। उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बाहिर हल्ला भएजस्तै प्रदेश २ को सरकार हेरफेर नहुने बताएका छन् । उनले मधेसमा फोरम–राजपा गठबन्धन सरकारको विकल्प नभएको बताए । राजविराजमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै

सन् २०१८ मा युएईमा १०७ नेपाली श्रमिकको मृत्यु

काठमाडौं । सन् २०१८ मा मात्रै संयुक्त अरब इमिरेट्स (युएई) मा नाैं महिलासहित १०७ जना नेपाली श्रमिकहरुको मृत्यु भएको छ । नेपाली राजदूतावास अबुधाबीले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा धेरै प्राकृतिक कारणले तीन महिलासहित ४७ जनाको

जापानले पठायो श्रम समझदारीको मस्यौदा

काठमाडौं । जापान सरकारले नेपालबाट कामदार लैजाने गरी श्रम समझदारी गर्न अवधारणासहितको मस्यौदा पठाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार कामदार स्रोतका रुपमा नेपाललाई छनोट गरिएको जानकारीसहित कामदार भर्ति र